Harsamaya
 गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ - डा. शेखर
 गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ - डा. शेखर उनले भने ‘रमेशजीको जुन आको छ उहाँले नैतिकताको हिसाबमा म क्लिन छु मैले राजीनामा गरे छानबिन समिति बनाउनूस् गर्नूस् तपाईंहरू भने भइहाल्यो सकियो । त्यसले मोरल स्टाटस देखिन्छ ।’ 
देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्  : डा.शेखर (भिडियोसहित)
देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन्  : डा.शेखर (भिडियोसहित) मंगलबार काठमाडौंमा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको छ त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरूले बचाइराखेको धारणा राखे । 
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला
जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला कोइरालालाई थारू झाँकीसहित भव्य स्वागत गर्ने तयारी रहेको नवलपुर काँग्रेस कोषाध्यक्ष राजकुमार थारूले बताए ।  दुई दिने कार्यक्रम भएपनि काँग्रेस संसदीय दलको बैठक भएकाले शनिबार साँझै कोइराला काठमाडौं फर्कने कार्यक्रम तय भएको जिल्ला सभापति महेन्द्रध्वज जिसीले  जानकारी दिए । जिसी शेखरनिकट मानिन्छन् । उनी गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत बनेका थिए...
ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’
ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’ कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटो प्रतिक्रिया दिदैँ भने ।
कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.शेखर (भिडियोसहित)
कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.शेखर (भिडियोसहित) शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् ।
देशमा विचौलियाहरूको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.शेखर
देशमा विचौलियाहरूको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.शेखर आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरूको बिगबिगी बढेको बताएका हुन् । 
आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर
आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । 
संविधान भित्रै रहेर सबै समस्याको समाधान खोजौं - डा. शेखर 
संविधान भित्रै रहेर सबै समस्याको समाधान खोजौं - डा. शेखर  मोरङको बुढीगंगा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको बुढीगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको चर्चा गरे । कोइरालाले कुनै प्रकारको हिंसा, आतंक तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने प्रष्ट पारे ।
एउटै मन्चबाट डा.शेखर र शशांकले सुनाए गिरिजाप्रसादको योगदानको कथा (भिडियोसहित)
एउटै मन्चबाट डा.शेखर र शशांकले सुनाए गिरिजाप्रसादको योगदानको कथा (भिडियोसहित) कार्यक्रममा डा.शशांकाले गिरिजाप्रसादले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै बिपीलाई जानकारी दिएको सुनाए ।  गिरिजाप्रसाद कोइरालाले आफ्नो बुबा विश्वेश्वरप्रसाद (बिपी)कोइरालालाई थाहै नदिई ‘प्लेन हाइज्याक’ गरेको प्रसंग सुनाएका हुन्
 कुलमानलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको कडी- डा. शेखर 
 कुलमानलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको कडी- डा. शेखर  उनले सामाजिक संजालमा मंगलबार लेख्दै कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकारले कहिल्यै गर्न नसक्ने बताए । उनले यसको स्वामित्व नेपाली काँग्रेसले लिन नहुने बताए । 
पूर्व मुख्यसचिवसहित सचिवहरूसँग शेखरले गरे छलफल
पूर्व मुख्यसचिवसहित सचिवहरूसँग शेखरले गरे छलफल कोइरालाले शनिबार काठमाडौंमा नेपालको पछिल्लो राजनीतिक,आर्थिक, भु-राजनीति तथा साँस्कृतिक जस्ता विषयमा नेपाल सरकारका पूर्वमुख्यसचिव तथा पूर्वसचिवहरूसँग छलफल गरेका हुन् । 
मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल - डा. शेखर (भिडियोसहित)
मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल - डा. शेखर (भिडियोसहित) गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् । 
Weather Update