Harsamaya
राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर 
राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर  उनले भने- ‘गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई आशा दिलाउन सक्यौं सकेनौं, भरोसा दिलाउन सक्यौं सकेनौं भन्ने कुरा महत्वपूर्ण हो । राजा फर्किन्छ त भनेर सोध्नु भयो, मलाई लाग्दैन, माई खोलामा धेरै पानी बगिसक्यो यो १०-१५ वर्षमा, अब मलाई विश्वास छैन तर कोसिस त मानिसले गरिरहेको हुन्छ । तर कोसिसलाई चेक गर्ने...
देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै
देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए । सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
कांग्रेसमा शक्ति सन्तुलन फेरबदलले देउवा खेमामा हलचल : खाँण बने शेखरका सारथी!
कांग्रेसमा शक्ति सन्तुलन फेरबदलले देउवा खेमामा हलचल : खाँण बने शेखरका सारथी! विशेषगरी देउवाका विश्वासपात्र मानिने नेताहरू कोइराला खेमामा ओइरिन थालेपछि सत्ता समीकरण चकित पार्ने मोडतर्फ उन्मुख भएको छ। एनपी साउद, बालकृष्ण खाँण, मोहन बस्नेत, डिला संग्रौला, पुष्पा भुषालजस्ता देउवा खेमाका मुख्य अनुहारहरू कोइरालासँग देखिनुले पार्टीभित्र गहिरो तरंग ल्याएको छ। पछिल्लो समय देउवाकै गृह जिल्ला डडेल्धुराका प्रभावशाली युवा नेता नैनसिंह महर समेत...
प्रकृति लम्सालको घरमै पुगेर शेखरले भने - घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ
प्रकृति लम्सालको घरमै पुगेर शेखरले भने - घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए।
कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन दिन्न - शेखर कोइराला
कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन दिन्न - शेखर कोइराला निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्ज आइपुगेका हुन्।
डा. शेखर कोइराला नेपालगञ्‍जमा
डा. शेखर कोइराला नेपालगञ्‍जमा उनले आज बाँकेको काँग्रेस पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेटघाट गर्नेछन् । आजै उनले राप्ती साोनारी गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्नेछन् । यसअघि उनले कर्णाली प्रदेशका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । 
आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुन्छ - डा शेखर 
आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुन्छ - डा शेखर  समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए । कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेस ठूलो पार्टी भएपनि आफ्नो नेतृत्वमा भन्दा पनि अरूको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनले बताए...
आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन : डा शेखर
आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन : डा शेखर अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरूले खबरदारी गरिरहेको उनले बताए । 
सुर्खेतमा लाग्यो नारा- ‘कर्णाली के भन्छ शेखर कोइराला ले भन्छ’ (तस्वीरहरू)
सुर्खेतमा लाग्यो नारा- ‘कर्णाली के भन्छ शेखर कोइराला ले भन्छ’ (तस्वीरहरू) जिल्ला सभापतिहरू खड्ग पोख्रेल (सुर्खेत), मणिराम रेग्मी (दैलेख), बेदराज सिंह (जाजरकोट), अम्ब शाही (कालिकोट), कर्णबहादुर शाही (जुम्ला), कोशी प्रदेश पूर्व मुख्यमन्त्री केदार कार्की, सुर्खेत पूर्व सभापति कमलराज रेग्मी, दैलेख जुम्ला पूर्व सभापति दिपबहादुर शाही, पूर्व सभापति कृष्णकुमार बिसी, मुगु पूर्व सभापति खड्गबहादुर शाही र तरुण दल पूर्व महामन्त्री भुपेन्द्रजंग शाही...
कांग्रेसका वरिष्ठ नेता कोइराला कर्णाली प्रदेश जाँदै
कांग्रेसका वरिष्ठ नेता कोइराला कर्णाली प्रदेश जाँदै कोइरालाले फागुन ८ गते बिहान १० बजे नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा कार्यकर्ता भेटघाट गर्ने छन् । त्यस्तै ११ गते नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्ने छन् । 
संसद छलेर अध्यादेश ल्याउने सरकारको कामले लोकतन्त्र अप्ठेरोमा - डा. शेखर 
संसद छलेर अध्यादेश ल्याउने सरकारको कामले लोकतन्त्र अप्ठेरोमा - डा. शेखर  उनले कांग्रेसका सरकारका बाहिर रहेका नेताहरूले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता देखिएको बताए । कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै परिमार्जन गरेरमात्रै अघि बढाउनुपर्ने धारणा राखे । 
भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम - डा.शेखर
भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम - डा.शेखर नेता कोइरालाले भ्रष्टाचार विरुद्ध निर्मम हुनु आवश्यक रहेको औँल्याए। देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे।
Weather Update