भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम - डा.शेखर
आइतबार, फागुन ४, २०८१
नेता कोइरालाले भ्रष्टाचार विरुद्ध निर्मम हुनु आवश्यक रहेको औँल्याए। देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे।
अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु - डा.शेखर
सोमबार, माघ २८, २०८१
गिरिजाप्रसाद कोइरालाले सोमबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको भन्दै अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका हुन् ।
शेखर कोइराला र म १५औं महाधिवेशनसम्म एउटै समूहमा रहन्छौं - महामन्त्री थापा
बुधबार, माघ २३, २०८१
'पार्टीभित्र हामीकहाँ समूह बन्ने कुरा स्वभाविक भए। महामन्त्रीको रुपमा मैले सबैको हुने कोशिस गर्नुपर्छ। जब समूहको कुरा आउँछ १५औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ,' उनले भने, 'म चाहिँ त्यहीँ छु। म जहाँछु शेखर कोइराला डाक्टरसाप पनि हुनुहुन्छ भन्ठान्छु रहने कि नरहने भन्ने कुरा आ-आफ्नो व्यक्तिगत छनोटको कुराहरू...
विश्वमञ्चमा शेखरले देखाएको नेपालको ‘सान’
शुक्रबार, माघ १८, २०८१
लोभी पापीको झुण्ड भएको काँग्रेसमा केन्द्रीय सभापतिको टिकट पाउन सजिलो थिएन । उनलाई गलाउन अनेक जुक्तिहरु लगाए । उनका कमीकमजोरी खोज्न सिगो नेतृत्व नै लाग्यो । तर, उनको कर्मले जित्यो । उनले १४औं महाधिवेशनमा सभापतिको टिकट त लिए तर सभापतिमा जित्न सकेनन् । न उनले परिवाको साथ पाए न सिनियर...
दुई दलले मात्रै संविधान संशोधन गर्नु हुँदैन - डा.शेखर
बिहीबार, माघ १७, २०८१
कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषदमा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे ।
संसदलाई धकेलेर अध्यादेश ल्याउनु गलत : वरिष्ठ नेता डा. शेखर
सोमबार, माघ १४, २०८१
सोमबार विराटनगरमा नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा कोइरालाले संसदलाई धकेलेर अध्यादेश ल्याउनु गलत भएको बताए । उनले दुई तिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुने भएकाले अध्यादेशले आम जनमानसमा नराम्रो सोच आउने धारणा राखे ।
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला
बुधबार, माघ ९, २०८१
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।
आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे ।
बेलायतका स्वास्थ्य उपमन्त्री गिन्ने र कोइरालाबीच भेटवार्ता‚स्वास्थ्य क्षेत्र सुधारको विषयमा छलफल
बिहीबार, माघ ३, २०८१
वरिष्ठ नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएको जानकारी अनुसार उनीहरू बिच संसद भवन (हाउस अफ कमन्स)मा भेट भएको हो ।
बेलायतमा डा. शेखरलेले र ईयान मार्टिनबीच भेटवार्ता
बुधबार, माघ २, २०८१
कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए । तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनको जोड थियो ।
साताको लोकप्रिय

-1739711677.png)