कार्यकर्ताले नेताहरूलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.शेखर (भिडियोसहित)
शनिबार, जेठ २४, २०८२
शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए ।

पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा सँधै किराँत समुदायसँग छु: डा. शेखर (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उभौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको "तुवाचुङ् डे" लाई उदघाटन् गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।

सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा भयो होला भनेको मेरै बारेमा मात्रै भएछ - डा. शेखर
मंगलबार, जेठ १३, २०८२
विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन गर्दै कोइरालाले भने- ‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिंदै जाने ?’, कोइरालाले प्रश्न गरे ।

पार्टी बैठकमा लेखक : पार्टीले चाहे फिर्ता आउँछु‚ देउवाले भने - पर्दैन
सोमबार, जेठ १२, २०८२
‘बैठकमा उहाँले ब्रिफिङ्ग गर्दै पार्टीलाई मेरो कारणले समस्या परेको भए राजीनामा दिएर फिर्ता आउँछु भनेर स्पष्ट रूपमा बोल्नुभयो‚’ बैठकमा सहभागी एक देउवा निकट पदाधिकारीले भने ।

पाँचथर पुगेर डा.शेखरले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानी बन्नोस्
सोमबार, जेठ १२, २०८२
‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ’, प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाई थियो ।

प्रधानमन्त्रीले दिएको राजधानी कब्जाको निर्देशनले आगोमा घ्यु हाल्ने काम भयो - डा. शेखर
आइतबार, जेठ ११, २०८२
नेपाल प्रेस युनियन पाँचथरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘राजधानी कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिनु प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा हो। उहाँको अभिव्यक्ति प्रतिगामी शक्तिका लागि मलजल बनेको छ।’

गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ - डा. शेखर
शनिबार, जेठ १०, २०८२
उनले भने ‘रमेशजीको जुन आको छ उहाँले नैतिकताको हिसाबमा म क्लिन छु मैले राजीनामा गरे छानबिन समिति बनाउनूस् गर्नूस् तपाईंहरू भने भइहाल्यो सकियो । त्यसले मोरल स्टाटस देखिन्छ ।’

देश रेमिट्यान्सले चलेको छ, खाडीका नेपालीले हामीलाई बचाएका छन् : डा.शेखर (भिडियोसहित)
मंगलबार, जेठ ६, २०८२
मंगलबार काठमाडौंमा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको छ त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरूले बचाइराखेको धारणा राखे ।

जम्बो टोली बोकेर नवलपुर जाँदै शेखर कोइराला
शुक्रबार, वैशाख १९, २०८२
कोइरालालाई थारू झाँकीसहित भव्य स्वागत गर्ने तयारी रहेको नवलपुर काँग्रेस कोषाध्यक्ष राजकुमार थारूले बताए । दुई दिने कार्यक्रम भएपनि काँग्रेस संसदीय दलको बैठक भएकाले शनिबार साँझै कोइराला काठमाडौं फर्कने कार्यक्रम तय भएको जिल्ला सभापति महेन्द्रध्वज जिसीले जानकारी दिए । जिसी शेखरनिकट मानिन्छन् । उनी गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत बनेका थिए...

ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’
शनिबार, चैत ३०, २०८१
कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटो प्रतिक्रिया दिदैँ भने ।

कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.शेखर (भिडियोसहित)
शनिबार, चैत ३०, २०८१
शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् ।

देशमा विचौलियाहरूको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.शेखर
आइतबार, चैत २४, २०८१
आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरूको बिगबिगी बढेको बताएका हुन् ।

आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर
आइतबार, चैत २४, २०८१
महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।