Harsamaya
युवाको मागमा मैले केही कञ्जुस्याई गरिन : डा.शेखर
युवाको मागमा मैले केही कञ्जुस्याई गरिन : डा.शेखर उनले भने, ‘युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याई गरिन।’
डा. शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता
डा. शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
कहाँ बसेर कुन मापदण्डमा टिकट वितरण भएको हो थाहा छैनः  डा. शेखर
कहाँ बसेर कुन मापदण्डमा टिकट वितरण भएको हो थाहा छैनः डा. शेखर उनको सचिवालयबाट मिडियामा आएको विज्ञप्तीमा देशैभरबाट टिकट माग्न आउँने नेताहरुको भिड भने कोइरालाको सचिवालयमा लागिरहेको जानकारी दिएको छ।
म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्‍न - डा. शेखर
म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्‍न - डा. शेखर कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यमार्गी बाटोबाट विचलित नहुने बताए ।
आयोग पुगेर डा.शेखरले भने : कुनैपनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन [भिडियोसहित]
आयोग पुगेर डा.शेखरले भने : कुनैपनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन [भिडियोसहित] निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको उनको भनाइ छ । 
कही न कही चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन : डा.कोइराला
कही न कही चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन : डा.कोइराला ‘हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन,’ उनने भनेका छन् ।
पार्टी एकताबद्ध राख्न डा. शेखर कोइरालाको आग्रह
पार्टी एकताबद्ध राख्न डा. शेखर कोइरालाको आग्रह नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन ।
धेरै साथीहरूले विशेष महाधिवेशनस्थल जानु भन्नुभएको छ,  पार्टी ब्रेकअपको बाटोमा छ जादिन - डा. शेखर
धेरै साथीहरूले विशेष महाधिवेशनस्थल जानु भन्नुभएको छ,  पार्टी ब्रेकअपको बाटोमा छ जादिन - डा. शेखर उनले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र गगन-विश्व र गुरु घिमिरेसँग मिलेर जानुपर्नेबारे आफूले बारम्बार कुरा गरेको बताए । 
शेखरले देउवालाई भने- काँग्रेस विभाजनको पीडा देश र काँग्रेसले भोगिसक्यो फेरि त्यस्तो नहोस्
शेखरले देउवालाई भने- काँग्रेस विभाजनको पीडा देश र काँग्रेसले भोगिसक्यो फेरि त्यस्तो नहोस्  कोइराला दिउँसो २ बजे आफू निकटका पदाधिकारीसहित देउवा निवासमा जाने सचिवालयले बताएको छ । ‘उहाँ पार्टीको अहिलेको परिस्थितिबाट धेरै चिन्तित हुनुहुन्छ’, सचिवालयले भन्यो ‘छलफलहरू तीव्र रुपमा अगाडि बढेका छन् ।’ 
विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आव्हान गर्नु पर्छ - डा. शेखर
विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आव्हान गर्नु पर्छ - डा. शेखर छलफलमा केन्द्रीय सदस्यहरू - चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायत थिए ।
राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर
राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर राष्ट्रिय एकता र मेलमिलाप अब नेपाली कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ।
नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : डा.शेखर [भिडियोसहित]
नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : डा.शेखर [भिडियोसहित] त्यस्तैगरी नेता कोइरालाले आफू अधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पारे । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आध्यात्मिक गुरु स्वामी आनन्द अरुण, संविधानबिद् डा.बिपिन अधिकारी, केन्द्रका अध्यक्ष तथा काठमाडौ कांग्रेसका नेता लोकेश ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।
Weather Update