डा. शेखर कोइरालाले गरे उम्मेदवारी दर्ता
विराटनगर - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

