बितेको वर्षले नेपालको राजनीतिमा महत्वपूर्ण मोड ल्यायो - डा. शेखर कोइराला
मंगलबार, वैशाख १, २०८३
सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब विरोधमा मात्र सीमित नभई नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको उनको भनाइ छ।
यस्ता भेला र कार्यक्रम पहिलेपनि हुन्थे, अहिले त्यसको निरन्तरता हो : डा.शेखर
सोमबार, चैत १६, २०८२
संसदमा जाने सांसदहरुलाई नेपाली कांग्रेसको गरिमालाई उच्च राख्नेगरी काम गर्न अपिल गरे ।
डा. शेखर कोइरालाले चुनावी खर्च २२ लाख ३१ हजार
शुक्रबार, फागुन २९, २०८२
त्यसैगरी इन्धन खर्च १ लाख १६ हजार ३९ रुपैयाँ ५० पैसा, खाजा तथा खाना खर्च १६ हजार ६६० रुपैयाँ र मसलन्द खर्च ३५ हजार रुपैयाँ रहेको देखिन्छ।
मोरङ-६ मा नाउपा, जसपा, जनमत, नेमकिपा र जेन्जीका उमेदवारले डा. शेखरलाई सघाउने
सोमबार, फागुन १८, २०८२
अहिलेको अवस्थामा लोकतन्त्र र देशका लागि आफूहरुको भन्दा डा. शेखर कोइरालाको जित आवश्यक रहेको निस्कर्षमा पुगेर आफूहरुले उमेदवारी फिर्ता लिएको जनाएका छन् ।
डा. शेखर कोइरालाका यस्ता छन् आठ अठोटहरू
मंगलबार, फागुन १२, २०८२
संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि भन्दै उनले ८ अठोट सार्वजनिक गरेका हुन् । जसमा लोकतन्त्र , सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग, र बाढी समाधान समावेश छन् ।
शेखर कोइरालाले भने- कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिन्छ
सोमबार, फागुन ११, २०८२
नेपाली कांग्रेस बुढीगंगा गाउँपालिकाको घर–दैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृती, परम्पराको महत्त्व रहेको बताए ।
विभिन्न पार्टीका नेताहरूलाई शेखरले भित्र्याए काँग्रेसमा
आइतबार, फागुन १०, २०८२
प्रवेशीहरुले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कार कांग्रेसले मात्रै बचाउन सक्ने र डा शेखर कोइराला जसरी पनि संसदमा जानैपर्ने भएकाले आफूहरु कांग्रेस प्रवेश गरेको बताए ।
शेखर कोइरालाको प्रतिबद्धता : सुकुम्बासी व्यवस्थापनदेखि विराटनगर चक्रपथसम्म
शुक्रबार, फागुन ८, २०८२
पाली कांग्रेस विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे।
सुन्दरहरैंचाको स्वरुप बदल्ने अभियानमा डा. शेखर कोइराला
सोमबार, फागुन ४, २०८२
अर्को प्रसंगमा उमेदवार कोइरालाले मृगौलीयाका किसानका लागी सिंचाइको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘एउटा डिप ट्युवेल रैछ भाँचिएछ निर्वाचन लगत्तै नयाँ ड्युप टुयुवेल जडान हुन्छ।’
बुढीगंगामा कांग्रेस नेतृत्वले गर्यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला
बुधबार, माघ २८, २०८२
सो अवसरमा कांग्रेसकी समानुपातिक उम्मेदवार रुक्मीणी कोइरालाले संविधान र राष्ट्रको संरक्षणका लागि कांग्रेसलाई विजयी गराउन बुढीगंगावासीसँग आग्रह गरिन्।
‘तपाईंहरू शेखर किन आएन भनेर प्रश्न गर्नुहुन्छ, म त तपाईंहरू सबैभित्र शेखर देखिरहेको छु’
शुक्रबार, माघ २३, २०८२
पाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई जनतासँग जोड्ने मुख्य जिम्मेवारी स्थानीय तहका नेताहरूको भएको बताएका छन्।
कांग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. कोइराला [भिडियोसहित]
बिहीबार, माघ २२, २०८२
भ्रष्टाचारमुक्त समाज हामी बनाउ, सुशासन दिउ, विकास गरौं, रोजगारीका अवसरहरु सिर्जना गरौं ।
युवाको मागमा मैले केही कञ्जुस्याई गरिन : डा.शेखर
आइतबार, माघ ११, २०८२
उनले भने, ‘युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याई गरिन।’
साताको लोकप्रिय

-1746085075.jpg)