Harsamaya
बालुवाटारमा कांग्रेस नेता कोइराला समूहको बैठक
नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला ।

काठमाडौं - नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला  समूहमा आबद्ध नेताहरूको बैठक जारि छ।

 बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ । 

काँग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update