Harsamaya
भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा
भ्रष्टाचारको आरोपमा पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा अनुसन्धानका क्रममा पहिलो चरणको डीपीआरले आवश्यक नठानेका संरचना तथा लागत अनुमानमा नरहेका कार्यहरू दोस्रो चरणमा समावेश गरिएको पाइएको आयोगले जनाएको छ।
घुस लिएर जग्गा रोक्का गर्ने नायब सुब्बा अख्तियारको फन्दामा
घुस लिएर जग्गा रोक्का गर्ने नायब सुब्बा अख्तियारको फन्दामा उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम बुझिसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
निजामती कर्मचारी अस्पतालमा २ करोड ९१ लाखको भ्रष्टाचार, ८ कर्मचारीविरुद्ध मुद्दा
निजामती कर्मचारी अस्पतालमा २ करोड ९१ लाखको भ्रष्टाचार, ८ कर्मचारीविरुद्ध मुद्दा स्टोरमा नभेटिएको अनुसन्धानबाट खुलेको छ।
विशेषको फैसला चित नबुझेपछि अख्तियारले सर्वोच्चको ढोका ढकढक्यायो
विशेषको फैसला चित नबुझेपछि अख्तियारले सर्वोच्चको ढोका ढकढक्यायो तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहितका प्रतिवादीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
घूस लिएको अभियोगमा नायब सुब्बा खाम्चाविरुद्ध मुद्दा दायर
घूस लिएको अभियोगमा नायब सुब्बा खाम्चाविरुद्ध मुद्दा दायर जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो ।
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित आज पक्राउ गरेको हो ।
भन्सार छली प्रकरणमा कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध मुद्दा दायर
भन्सार छली प्रकरणमा कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध मुद्दा दायर उक्त मुद्दामा महरासहित २८ जना व्यक्ति र डेक्स्टर ट्राभल्स एण्ड टुर्स प्रा.लि.लाई प्रतिवादी बनाइएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद र जरिवानासहित सजाय माग गरेको छ।
जनकपुर क्षेत्र विकास परिषद्‌का पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर क्षेत्र विकास परिषद्‌का पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मुद्दामा परिषद्का तत्कालीन अध्यक्ष शालिग्राम सिंह सहित ६ जना र सम्बन्धित ठेकेदार कम्पनी इसिता ट्रेडर्सलाई प्रतिवादी बनाइएको छ।
बझाङको सडक योजनामा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बझाङको सडक योजनामा अनियमितता : पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा उक्त प्रकरणमा संलग्न सबैलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
लुम्बिनी प्रदेश सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लुम्बिनी प्रदेश सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पहिलो आरोप पत्रमा तत्कालीन कार्यालय प्रमुख सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सहसचिव) उमेश ढुङ्गानासहित ३३ जनाविरुद्ध गलत लिखत एवं गलत प्रतिवेदन तयार गरी सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
गोदावरी नगरपालिका इञ्जिनियर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा
गोदावरी नगरपालिका इञ्जिनियर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर सुबास विष्टविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।
प्रतिकूल बकपत्र गरेको आरोपमा चाँगुनारायण नगरपालिका बस्ने दुई जनाविरुद्ध मुद्दा दायर
प्रतिकूल बकपत्र गरेको आरोपमा चाँगुनारायण नगरपालिका बस्ने दुई जनाविरुद्ध मुद्दा दायर प्रतिवादीहरूले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतको मिलेमतो र योजनामा सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिएर भ्रष्टाचार गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । 
Weather Update