Harsamaya
अख्तियारलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्छ : गगन थापा [भिडियो]
अख्तियारलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्छ : गगन थापा [भिडियो] उनले आफूलाई १४औं महाधिवेशनमा दिइएको जिम्मेवारी पुरा गर्ने कार्यमा केन्द्रित रहेको समेत बताए । महामन्त्री थापा लोकतान्त्रवादी याक्थुङ संघको अधिवेशनमा सहभागि हुन धरान आएका हुन् ।
मन्त्री दाहालको गुनासो : ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’ (भिडियोसहित)
मन्त्री दाहालको गुनासो : ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’ (भिडियोसहित) उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानुन नभएको होइन् । कानुनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ । सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ । तर यस्ता कामहरू गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ ।’
भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ
भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ आयोगको टोलीले जेठ १२ मा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।
सागरनाथ वन क्षेत्र अतिक्रमण प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सागरनाथ वन क्षेत्र अतिक्रमण प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आयोगले रु. ५६ करोड ७१ लाखभन्दा बढीको बिगो दाबी गर्दै संलग्नहरूलाई कैद, जरिबाना र विगो असुलको माग गर्दै आरोपपत्र पेश गरेको हो ।
सर्लाहीका प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध  भ्रष्टाचार मुद्दा
सर्लाहीका प्रशासकीय अधिकृतसहित ९ जना विरुद्ध  भ्रष्टाचार मुद्दा कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०÷०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतो गरी रकम अनियमितता गरेको निष्कर्षसहित अख्तियारले उनीहरूलाई जनही सात लाख ७९ हजार २०५ रुपैयाँ बराबर बिगो तथा कैद सजाय माग गरेको छ । 
रूपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ
रूपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो।
३५ हजार घुस लिंदालिदैं खरिदार र कानुन व्यवसायी रंगेहात पक्राउ (विज्ञप्तिसहित)
३५ हजार घुस लिंदालिदैं खरिदार र कानुन व्यवसायी रंगेहात पक्राउ (विज्ञप्तिसहित) जग्गा नक्सा सुधारको नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा कर्मचारी र कानुन व्यवसायी अख्तियारको फन्दामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् । 
"अख्तियारको पुनरावेदन: काठेखोला ह्युमपाइप आयोजना विवाद सर्वोच्च अदालतमा" (विज्ञप्तिसहित)
"अख्तियारको पुनरावेदन: काठेखोला ह्युमपाइप आयोजना विवाद सर्वोच्च अदालतमा" (विज्ञप्तिसहित) काठेखोला गाउँपालिकाको ह्युमपाइप आयोजना सम्बन्धी आर्थिक अनियमितताको अनुसन्धान गर्दा आयोगले पाँच जना अधिकारीलाई दोषी ठहर गरेको थियो।
चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता
चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् ।
आज ३४औँ अख्तियार स्थापना दिवस मनाइँदै
आज ३४औँ अख्तियार स्थापना दिवस मनाइँदै नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।
नागार्जुनका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा
नागार्जुनका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्। उनी अघिल्लो पटकको स्थानीय निर्वाचनमा समेत कांग्रेसबाटै निर्वाचित भएका थिए।’
एसएसपीहरुकाे सरुवा काे कहाँ (सूचीसहित)
एसएसपीहरुकाे सरुवा काे कहाँ (सूचीसहित) नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ । नेपाल सरकार, गृह मन्त्रालयले शुक्रबार एसएसपीहरूको सरुवा निकालेको हो । जस अन्तर्गत ओम बहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा भएको छ ।
Weather Update