पोखरा विमानस्थलका आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मंगलबार, पुस १, २०८२
मुनकर्मी २०५४ फागुन १ गतेदेखि सरकारी सेवामा कार्यरत छन्। उनले २०८० मंसिर १४ गतेसम्मको अवधिको आयव्याय बारे अख्तियारले अनुसन्धान गरेको हो। यो अवधिमा उनको वैधानिक आम्दानीभन्दा बढी खर्च देखिएको अख्तियारले जनाएको छ।
पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
आइतबार, मंसिर २८, २०८२
मेलम्ची खानेपानी विकास आयोजनाको भ्रष्टाचार मुद्दामा संलग्न अभियुक्तहरुलाई विशेष अदालतले दिएको पूर्ण र आंशिक सफाइप्रति असन्तुष्टि जाहेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार पुनरावेदनसहित सर्वोच्च अदालत गएको छ । विशेष अदालतले गत भदौ १६ गते गरेको फैसला ‘त्रुटिपूर्ण’ भएको जिकिरसहित सर्वाेच्च अदालतमा पुनरावेदनमा गएको हो ।
एक लाख घुससहित पक्राउ परेका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध मुद्दा
शुक्रबार, मंसिर २६, २०८२
आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई एक लाख घुस/रिसवतसहित पक्राउ गरेको थियो ।
बेलडाँडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, मंसिर २५, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बराहक्षेत्रका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, मंसिर २४, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टीका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित पाँच पूर्वमन्त्रीविरुद्व मुद्दा
आइतबार, मंसिर २१, २०८२
मुद्दा दायरका लागि आयोगको टोली विशेष अदालतमा पुगेको हो । ८ अर्ब बिगो दाबीसहित ५ जना पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको अख्तियार स्रोतले जानकारी दियो ।
सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले थाल्यो अनुसन्धान, मेयर हर्क साम्पाङ आक्रोशित
बिहीबार, मंसिर १८, २०८२
मेयर साम्पाङ भने अख्तियारको उजुरीप्रति आक्रोशित बनेका छन् । सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
अख्तियारद्वारा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, मंसिर १४, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शुक्रबार, मंसिर १२, २०८२
उक्त आयोजना निर्माणका लागि दुई वटा निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये सेट स्क्वायर कन्स्ट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ बोलकबोल गरेको थियो भने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोलकबोल गरेको थियो ।
नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर
बिहीबार, मंसिर ११, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्ने निमित्त निर्देशक डा सापकोटासहित सात जनाविरुद्ध मुद्दा
मंगलबार, मंसिर ९, २०८२
नवराज श्रेष्ठविरुद्ध समान ३१ लाख १७ हजार ८९ बराबरको बिगो मागदाबी गरिएको छ ।
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
बुधबार, कात्तिक २६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, कात्तिक १८, २०८२
सप्तरीको महादेवा गाउँपालिका– २ स्थित दोमुहान डगरदेखि पश्चिम खाँडो नदी हुँदै भीम बाँधसम्म निर्माणाधीन कृषि सडकमा वित्तीय अनियमितता भएको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
साताको लोकप्रिय

