Harsamaya
बालिका बलात्कार आरोपमा ५५ वर्षीय रूद्र बहादुर पक्राउ
बालिका बलात्कार आरोपमा ५५ वर्षीय रूद्र बहादुर पक्राउ रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
जबरजस्ती करणीका फरार अभियुक्त डिपोर्टमार्फत नेपाल ल्याइए
जबरजस्ती करणीका फरार अभियुक्त डिपोर्टमार्फत नेपाल ल्याइए त्यसपछि एनसीबी काठमाडौं र एनसीबी दोहा (कतार) बीचको निरन्तर समन्वयमा राईलाई कतारमा पक्राउ गरिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई डिपोर्टमार्फत नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय ईन्द्रबहादुर  पक्राउ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय ईन्द्रबहादुर  पक्राउ म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।
 २८ वर्षीया महिलालाई बलात्कार गरेको आरवपमा ४३ वर्षीय श्रीकृष्ण पक्राउ 
 २८ वर्षीया महिलालाई बलात्कार गरेको आरवपमा ४३ वर्षीय श्रीकृष्ण पक्राउ  जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी र सूचना प्राप्त भएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो।
बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरेको हो । पीडित महिलालाई पटक–पटक धम्क्याउँदै र जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।
आफ्नै बाबुबाट बलात्कृत बालिकाको उद्धार
आफ्नै बाबुबाट बलात्कृत बालिकाको उद्धार बालिका एक वर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बाबुलाई नियन्त्रणमा लिएको हो ।
४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा राजु पक्राउ
४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा राजु पक्राउ राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बालिका बलात्कारको आरोपमा सार्की पक्राउ
बालिका बलात्कारको आरोपमा सार्की पक्राउ गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् ।
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ ‘अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ’ , प्रहरी निरीक्षक थापाले भने, ‘जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।’
सुर्खेतमा किशोरीको शंकास्पद मृत्यु प्रकरण : चार नाबालक पक्राउ, बलात्कारपछि हत्या भएको आशंका
सुर्खेतमा किशोरीको शंकास्पद मृत्यु प्रकरण : चार नाबालक पक्राउ, बलात्कारपछि हत्या भएको आशंका प्रहरीले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविक कारणबारे थप निष्कर्षमा पुगिने प्रहरीको भनाइ छ।
फरार मेयर पक्राउपछि बलात्कृत बालिकामा पलायो न्यायको आशा
फरार मेयर पक्राउपछि बलात्कृत बालिकामा पलायो न्यायको आशा जाहेरीअनुसार ती बालिका १७ वर्षको उमेरमै जबरजस्ती करणीको सिकार भएकी थिइन्। उनी गर्भवती भई २०८१ फागुनमा शिशु जन्माएकी छिन्। शिशु जन्मिएपछि मात्र घटना सार्वजनिक भएको परिवारजनले बताएका छन् ।
Weather Update