Harsamaya
बालिकालाई बलात्कार गरेको आरोपमा छोटेलाल र भरत पक्राउ 
बालिकालाई बलात्कार गरेको आरोपमा छोटेलाल र भरत पक्राउ  बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
बलात्कार आरोपमा सन्तोष वली पक्राउ
बलात्कार आरोपमा सन्तोष वली पक्राउ १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 
जबरजस्ती करणी गरेको अभियोगमा खगेन्द्र र गजेन्द्र पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा खगेन्द्र र गजेन्द्र पक्राउ यस्तै उदयपुर, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
बलात्कार आरोपमा चार जना पक्राउ 
बलात्कार आरोपमा चार जना पक्राउ  कैलाली, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  लम्कीचुहा नगरपालिका-७ खरौलाड बस्ने २५ वर्षीय तपेन्द्र भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । तपेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बलात्कार मुद्दामा फरार महिला पक्राउ
बलात्कार मुद्दामा फरार महिला पक्राउ जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका-१३ बस्ने ५४ वर्षीया खुमा भन्ने खुम कुमारी दर्जीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
 १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उदय पक्राउ
 १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उदय पक्राउ उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिर बहादुर पक्राउ
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिर बहादुर पक्राउ बिर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बलात्कार आरोपमा तिलक पक्राउ
बलात्कार आरोपमा तिलक पक्राउ तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
 ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कडरवोना र प्रहरी चौकी धाँतीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  
बलात्कार गर्ने दुई जना पक्राउ
बलात्कार गर्ने दुई जना पक्राउ वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
५० वर्षीय महिलालाई बलात्कार गर्ने खड्ग बहादुर पक्राउ
५० वर्षीय महिलालाई बलात्कार गर्ने खड्ग बहादुर पक्राउ खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  
२८ वर्षीया महिलालाई बलात्कार गर्ने २३ वर्षीय हरदेव पक्राउ
२८ वर्षीया महिलालाई बलात्कार गर्ने २३ वर्षीय हरदेव पक्राउ हरदेवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Weather Update