Harsamaya
२८ वर्षीया महिलालाई बलात्कार गर्ने २३ वर्षीय हरदेव पक्राउ
२८ वर्षीया महिलालाई बलात्कार गर्ने २३ वर्षीय हरदेव पक्राउ हरदेवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बलात्कार आरोपमा बर्दिया र कैलालीबाट दुई जना पक्राउ
बलात्कार आरोपमा बर्दिया र कैलालीबाट दुई जना पक्राउ यस्तै १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टीकापुर नगरपालिका-१ वनगाउँ दक्षिण पुरूवा  बस्ने २३ वर्षीय ओमप्रकाश घर्ती मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
२९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोग लागेका पूर्व डाक्टर दोषी ठहर
२९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोग लागेका पूर्व डाक्टर दोषी ठहर जब यी घटनाहरू भए, धेरै पीडितहरू बेहोश वा औषधिको प्रभावमा, शल्यक्रियाबाट निको भएका थिए। त्यही भएर उनलाई केही याद भएन । आरोपितले पहिलो पटक सन् १९८५ मा आफ्नी ५ वर्षीया भान्जीलाई यौन दुर्व्यवहार गरेका थिए ।
बलात्कार अभियोगमा ७० वर्षीया वृद्धा पक्राउ
बलात्कार अभियोगमा ७० वर्षीया वृद्धा पक्राउ बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ 
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ  पक्राउ गरेको छ ।  कुशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी  विमानस्थलबाटै पक्राउ
 इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी  विमानस्थलबाटै पक्राउ उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
बलात्कार गरेको आरोपमा पक्राउ
बलात्कार गरेको आरोपमा पक्राउ मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका–१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ 
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ  उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ । डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुवालाई  पक्राउ गरि अनुसन्धान थालिएको उनले बताए । 
बलात्कार आरोपमा पुरुष पक्राउ
बलात्कार आरोपमा पुरुष पक्राउ राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
बालिका बलात्कार गर्ने पक्राउ
बालिका बलात्कार गर्ने पक्राउ बर्दिया, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० लालपुर बस्ने ३५ वर्षीय बसन्त थारूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बसन्तले ती बालिकालाई सोही नगरपालिका-१० कोठियाघाटस्थित गेरूवा कर्णाली नदीको किनारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
‘स्तन समाउनु र कपडा च्यात्नुलाइ बलात्कार मान्न सकिन्न’
‘स्तन समाउनु र कपडा च्यात्नुलाइ बलात्कार मान्न सकिन्न’ अदालतले आरोपितलाई धारा ३७६ (बलात्कार) को सट्टा धारा ३५४–बी (अपघटन गर्ने उद्देश्यले आक्रमण) र पोक्सो ऐनको धारा ९ र १० (उत्तेजित यौन उत्पीडन) अन्तर्गत मुद्दा चलाउन आदेश दिएको छ। अदालतले आरोपको तथ्यले बलात्कारको प्रयास गरेको प्रमाणित नगरेको स्पष्ट पारेको छ ।
Weather Update