१६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उदय पक्राउ
                            
                            
                                                        
                                                    
                                                            सुर्खेत - १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने जाजरकोट भेरी नगरपालिका-५ घर भएका ३६ वर्षीय उदय चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १४:१५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
