Harsamaya
बलात्कार र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
बलात्कार र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । राईलाई सिरहा नगरपालिका–७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो । 
Weather Update