५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय दिनेश पक्राउ
                            
                            
                                                        
                                                    
                                                            बर्दिया - ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १५:५६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
