तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
बिहीबार, माघ १५, २०८२
त्यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गुणादीमा स्कुटर दुर्घटनामा युवतीको मृत्यु
बिहीबार, माघ १५, २०८२
प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो ।
मोटरसाइकल नहरमा खस्दा एकको मृत्यु
बिहीबार, माघ १५, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो ।
सिन्धुलीमा मोटरसाइकल दुर्घटना : उपचारका क्रममा चालक सुनुवारको मृत्यु
बुधबार, माघ १४, २०८२
उनको निधार, मुख र अनुहारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
जमलमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना
मंगलबार, माघ १३, २०८२
मंगलबार मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सुर्खेतमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सोमबार, माघ १२, २०८२
उनका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे.६ प.३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।
सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो
सोमबार, माघ १२, २०८२
सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै ज्यान गएको छ ।
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु
सोमबार, माघ १२, २०८२
घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर चुनचुनको मृत्यु
बिहीबार, माघ ८, २०८२
काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
बिहीबार, माघ ८, २०८२
दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु
बिहीबार, माघ ८, २०८२
गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटामा मृत्यु भएको हो ।
भीमफेदी कुलेखानी सडकमा बोलेरो दुर्घटना हुँदा सहचालकको मृत्यु, दुई घाइते
बिहीबार, माघ ८, २०८२
दुर्घटनामा सर्लाही, बरहथवा–१ का चालक २५ वर्षीय रामवली साह, यही ठाउँका सहचालक १७ वर्षीय रोहन मण्डल र १६ वर्षीैय छोटे पासवान घाइते भएका थिए । मकवानपुरको ईन्द्रसरोवर–२ सिमखोला पुल नजिकै भीमफेदी कुलेखानी काठमाडौं सडकमा बोलेरो ब्रेक फेल भएर सडकबाट तल खोल्सामा झरेको थियो ।
विद्यार्थी बोकेको बस दुर्घटना, ६ विद्यार्थी घाइते
बुधबार, माघ ७, २०८२
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।
साताको लोकप्रिय

