स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, चालक गम्भीर घाइते
सोमबार, कात्तिक १६, २०८३
कपिलवस्तु नगरपालिका–६ थुनुवा चोकमा सोमबार भएको दुर्घटनामा स्थानीय ६५ वर्षीय मुस्तकीन मुसलमानको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ५५ वर्षीय मजर हुसेन घाइते भएका छन्।
शोकमा डुब्यो वालिङ
सोमबार, कात्तिक १६, २०८३
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा वालिङका प्रतिष्ठित राजनीतिकर्मी, सफल व्यवसायी तथा सामाजिक अभियन्ता रहेका छन् ।
मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया जलिया थारूको मृत्यु
बुधबार, कात्तिक ११, २०८३
मोटरसाइकलको ठक्करबाट घाइते भएकी थारूलाई उपचारका लागि लगिएकोमा बिहान १०ः१० बजे उपचारकै क्रममा मृत्यु भएको हो।
शोकमा डुब्यो सहर !
मंगलबार, कात्तिक १०, २०८३
घटनास्थलमै र एक जनाको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
स्कारपियो २५० मिटर तल खस्यो, ६ जनाको मृत्यु, तीन घाइते
सोमबार, कात्तिक ९, २०८३
त्यस्तै, निता बगालेको पनि उपचारका क्रममा मृत्यु भएको छ।
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
सोमबार, कात्तिक ९, २०८३
दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँचबुझ गरेको थियो।
बाँकेमा दुई कार ठोक्किँदा ७३ वर्षीय शाहीको मृत्यु, ६ जना घाइते
शनिबार, कात्तिक ७, २०८३
शुक्रबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका हुन्।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
बिहीबार, असोज २९, २०८३
धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कोशी लोकमार्गमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट धनकुटा नगरपालिका–९ बेलहराका ३६ वर्षीय दिपेन्द्र राज राईको मृत्यु भएको हो।
सवारी दुर्घटनामा २४ घण्टामा १३ जनाको मृत्यु
मंगलबार, असोज २७, २०८३
चिकित्सकले बिहान ८ः५५ बजे उनलाई मृत घोषणा गरेका थिए । राईको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
सुनसरीमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीया महिलाको मृत्यु
सोमबार, असोज २६, २०८३
कोशी गाउँपालिका–२ निवासी यादव मोटरसाइकलको ठक्करबाट घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा दिउँसो ३ः१० बजे बाटोमै मृत्यु भएको हो ।
यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते
सोमबार, असोज २६, २०८३
काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको हो ।
सर्लाहीमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शनिबार, असोज २४, २०८३
म्याजिकको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो । उपचारकै क्रममा बिहान ९:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक नियन्त्रणमा
शनिबार, असोज २४, २०८३
मृत्यु हुनेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, हरैया वडा नं. १, भलुवाहा टोल निवासी अन्दाजी ४५ वर्षीय खेखन पण्डित रहेका छन् ।
साताको लोकप्रिय

