Harsamaya
इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दर्शन र सरेश पक्राउ
इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दर्शन र सरेश पक्राउ पक्राउ परेकामध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका–७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका–२६ बाट मंगलबार पक्राउ...
पोखरामा लागूऔषधसहित चार जना पक्राउ
पोखरामा लागूऔषधसहित चार जना पक्राउ सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मोटर साइकल र ग १४ प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र मोबाइल दुई थान बरामद गरिएको छ । 
कुटपिट तथा हत्या आरोपी चार जना सार्वजनिक
कुटपिट तथा हत्या आरोपी चार जना सार्वजनिक घटनाको विवरण अनुसार जेठ २९ गते बेलुका सावा ६ बजे कुर्मीलाई पुरानो रिसिवीको कारण सोही ठाउँका वर्ष ४० का उमेश जैसवालसमेत गरी ६ जना व्यक्तिहरूले मिलि मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएका थिए । 
राङ्गी गाउँमा विद्युत ट्रान्सफर्मर चोरी, सयौं परिवार खानेपानीबाट वञ्चित
राङ्गी गाउँमा विद्युत ट्रान्सफर्मर चोरी, सयौं परिवार खानेपानीबाट वञ्चित मंगलबार राती अज्ञात समूहले विद्युतको लाइन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्। चोर समूहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका केबुल चोरेर लगेको स्थानीयले बताएका छन्।
एक किलो अफिमसहित चारजना पक्राउ
एक किलो अफिमसहित चारजना पक्राउ प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।
सुनसहित भारतीय महिला एयरपोर्टबाट पक्राउ
सुनसहित भारतीय महिला एयरपोर्टबाट पक्राउ करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थसहित भारतीय नागरिक ५३ वर्षीया मिना सुरजीत सिंह मंगलबार राति पक्राउ परेकी हुन् । 
जुवा खेलिरहेका पाँच जना गोठबाटै पक्राउ 
जुवा खेलिरहेका पाँच जना गोठबाटै पक्राउ  घटनास्थलबाट प्रहरीले सात बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोटी सहितको काठको लुडोसमेत बरामद गरेको छ । उनीहरूविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२२ किलो लागू औषध सहित एक जना पक्राउ
२२ किलो लागू औषध सहित एक जना पक्राउ जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजाँदै गरेको अवस्थामा लागू औषध गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ । लागू औषध गाँजा सहित पक्राउ परेका व्यक्तीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सामाजिक सञ्जालमा तथ्यहीन र आधारहीन सामग्री प्रकाशन गर्ने रेशम राज पक्राउ
सामाजिक सञ्जालमा तथ्यहीन र आधारहीन सामग्री प्रकाशन गर्ने रेशम राज पक्राउ सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 
७० बोरा गाँजासहित दुई जना पक्राउ
७० बोरा गाँजासहित दुई जना पक्राउ इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ...
सिरानीमुनि पेस्तोल र गोठमा लुकाइएको गोलीसहित एक पक्राउ (भिडियोसहित)
सिरानीमुनि पेस्तोल र गोठमा लुकाइएको गोलीसहित एक पक्राउ (भिडियोसहित) मकवानपुरको राक्सिराङ गाउँपालिका-१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ ।
अवैध १३ लाख नगदसहित कुशवाहा पक्राउ
अवैध १३ लाख नगदसहित कुशवाहा पक्राउ कुशवाहाले बोकेको कालो रंगको भिर्ने झोला तथा निजको शरीरको चेकजाँच गर्दा १ हजार दरको नोट १ हजार ६७ थान , ५००  दरको  ४८० थान र  १०० दरको नोट ५ थान  गरी जम्मा १३ लाख सात हजार पाँच सय रुपैँया र विभिन्न बिल भौचर कागजातहरू तथा सागर मनि ट्रान्सफर वीरगञ्‍ज लेखिएको...
Weather Update