Harsamaya
लागुऔषधसहित २० जना पक्राउ
लागुऔषधसहित २० जना पक्राउ अभियुक्तहरूले अवैध रूपमा लागुऔषध खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, ट्रामाडोल र स्पास्पेन ट्याब्लेटलगायत निषेधित वस्तु बोकेका थिए ।
होली खेल्ने विषयमा विवाद हुँदा चक्कु प्रहार, युवकको मृत्यु
होली खेल्ने विषयमा विवाद हुँदा चक्कु प्रहार, युवकको मृत्यु अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । 
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ निजले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट एक लाख ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा एक पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा एक पक्राउ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
रिङ्कु सदा मृत्यु  प्रकरणमा थप दुईजना पक्राउ
रिङ्कु सदा मृत्यु  प्रकरणमा थप दुईजना पक्राउ गत माघ २७ गते राति शौच गर्न निस्केकी सदा सामूहिक बलात्कारमा परेकी थिइन् । माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । माघ ३० गते साँझ रिङ्कु आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
कालीकोटमा दुई समूहबीच झडप, एकको हत्या
कालीकोटमा दुई समूहबीच झडप, एकको हत्या मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए । “घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उनले भने, “पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी
पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । निज जोशीविरूद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उनले जानकारी दिए । 
३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त यसरी पक्राउ परे
३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त यसरी पक्राउ परे पर्वत साबिक कुर्घा गाउँ पञ्चायत वडा नम्बर २ का रामबहादुर गुरुङलाई चक्कु तथा लाठी प्रहार गरी हत्या गरेर खोल्सामा फालेपछि उनीहरू फरार भएका थिए। फरार रहेका उनीहरूलाई लामो समयपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो।
नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । 
लागूऔषधसहित २८ जना पक्राउ
लागूऔषधसहित २८ जना पक्राउ पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ६ जना पक्राउ
विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा ६ जना पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
वाग्मतीमा बोरामा पोको पारेर शव फालिएको घटनामा थप एक पक्राउ
वाग्मतीमा बोरामा पोको पारेर शव फालिएको घटनामा थप एक पक्राउ यसअघि प्रहरीले सर्लाहीको वाग्मती ढुङ्गेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको थियो । अन्दाजी ३०/३५ वर्षकी युवतीको हत्यागरी शव...
Weather Update