Harsamaya
टोखामा गोली चल्यो, दुईजना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

मंगलबार दिउँसो लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको हो । 

घाइतेहरूलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदैछ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update