श्रीमतीको हत्यामा संग्लन श्रीमान पक्राउ
सोमबार, असार १६, २०८२
वि.सं.२०७८ साल माघ २६ गते खातुनको शव फेला परेको उल्लेख छ । श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई तीन वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
धानको भुसभित्र लुकाइराखेको २१२ किलो गाँजासहित चार पक्राउ
शनिबार, असार १४, २०८२
उनका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक वर्ष २८ को रवि कार्की , थाहा नगरपालिका वाड न १२ का वर्ष ४३ क वीर बहादुर गोले , हेटौंडा नगरपालिका १४ बस्ने वर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने बर्ष ३१ का...
ब्राउनसुगरसहित नुवाकोटका चार जना झापाबाट पक्राउ
शनिबार, असार १४, २०८२
उनीहरूलाई गत असार ११ गते जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिन म्याद थपी जिल्ला प्रहरी कार्यालय झापाले अनुसंधान गरिरहेको छ ।
किशोरीको बलात्कारपछि हत्या: पाँच आफन्त पक्राउ, अनुसन्धानमा ‘टाइगर’ र ‘रोज’को महत्त्वपूर्ण भूमिका
शुक्रबार, असार १३, २०८२
पक्राउ पर्नेमा भोटेकोशी–५ का निमा तेन्जिङ तामाङ (२१), वाङनिमा तामाङ (२२), नामग्याल शेर्पा (३२), दावा तामाङ (२०) र लाक्पा पासाङ तामाङ (२२) रहेका छन्। अनुसन्धान अनुसार, असार १० गते राति करिब ९ बजे उनीहरूले निशालाई घरबाट बोलाई ४ सय मिटर माथिको मकैबारीमा लगेर सामूहिक बलात्कार गरेपछि हत्या गरी शव जङ्गलको...
बेलवारीमा मोटरसाइकल चोर्ने किसन पक्राउ
शुक्रबार, असार १३, २०८२
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बेलवारी नगरपालिका-६ बस्ने ३७ वर्षीय किसन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
शुक्रबार, असार १३, २०८२
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कडरवोना र प्रहरी चौकी धाँतीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
लागूऔषध इन्जेक्सनको एम्पुलसहित निलकुमार पक्राउ
शुक्रबार, असार १३, २०८२
उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागूऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ । भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागूऔषध फेला परेको उनले जानकारी दिए ।
बलात्कार गर्ने दुई जना पक्राउ
शुक्रबार, असार १३, २०८२
वीरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
डल्लुमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
शुक्रबार, असार १३, २०८२
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
शुक्रबार, असार १३, २०८२
भारतको बैरगनियाबाट नेपाल आउने क्रममा करमानले चलाएको बिआर ०५ एई ७०५ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा सिट मुनि र हेलमेटमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको रौतहट प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए ।
भारतमा बन्धक बनाइएका ५७ नेपालीलाई कसरी गरियो उद्धार ? (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
‘किन इन्डिया’ नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीले भारतमा बन्धक बनाइएका र फसेका नेपालीहरुको उद्धार कार्यलाई संवेदनशिलता पूर्वक हेरेको प्रतिक्रिया दिएका छन् ।
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
बिहीबार, असार १२, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।
महानगरले प्रहरीसँग गरेका हरेक अभियान सफल भएका छन् : प्रमुख महर्जन (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले नेपाल प्रहरीसँग साझेदारी गरेका कामहरु सबै सफल भएको बताएका छन् ।
साताको लोकप्रिय

-1751268711.jpeg)