भोजपुरमा ज्वाईंले गरे सासु, ससुरा, श्रीमती र सालोको हत्या
आइतबार, असार २२, २०८२
लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको
बलात्कार आरोपमा तिलक पक्राउ
शनिबार, असार २१, २०८२
तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने भुप नारायण पक्राउ
शनिबार, असार २१, २०८२
चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।
१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद
शुक्रबार, असार २०, २०८२
पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ ।
जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, असार २०, २०८२
जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
लागु औषध ट्रामाडोलसहित तीन जना पक्राउ
शुक्रबार, असार २०, २०८२
प्रहरीका अनुसार बुधबार ३ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको गस्ती टोली प्रहरीले औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडक खण्डमा ना. ३८ प ३१८५ नं. को मोटरसाइकल र ना २१ प १७१ नं। को स्कुटर रोकी शङ्कास्पद रूपमा बसी रहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरूको...
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न पाँच चिनियाँसहित ५२ पक्राउ
बिहीबार, असार १९, २०८२
पक्राउ मध्ये ६ जना चिनियाँ नागरिकहरू उपर अभौतिक मुद्रा सम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
बिहीबार, असार १९, २०८२
रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ
बुधबार, असार १८, २०८२
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा बारा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।
जनकपुरधाममा छुरा प्रहार गरी मेयर साहका काकाको हत्या
बुधबार, असार १८, २०८२
आज बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ छुरा प्रहार गरी भागेको आफन्तले जनाएका छन् ।
वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ
बुधबार, असार १८, २०८२
भूमिगत आर्थिक कारोबारमाथि प्रहरीले कडा निगरानी बढाएसँगै पर्सा र बाराका तीन जना व्यक्तिहरू स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा (भिडियोसहित)
मंगलबार, असार १७, २०८२
ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ ।
अपराधिक घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ (भिडियोसहित)
सोमबार, असार १६, २०८२
धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न दुइजना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय

