मालपोत कार्यालय भक्तपुरबाट ११ विचौलियाला पक्राउ
बुधबार, वैशाख ९, २०८३
लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवाप्रवाहमा असर पुर्याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिषर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।
एक वर्ष कार्यकाल तोकिएको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भः विदेशमा रहेको सम्पत्ति समेत संकलन हुने
बुधबार, वैशाख ९, २०८३
आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका थिए ।
गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई
बुधबार, वैशाख ९, २०८३
राष्ट्रपति पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीना दिएका थिए ।
बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं [भिडियोसहित]
बुधबार, वैशाख ९, २०८३
सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईँले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने हैसियतको बनाउन सकिने दाबी गरे ।
नवलपरासी सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
बुधबार, वैशाख ९, २०८३
गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले गए राति पैदलयात्री चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो ।
बसपार्क उद्घाटन गर्न सार्वजनिक बिदा दिएपछि...
बुधबार, वैशाख ९, २०८३
नेपाल सरकार, कर्णाली प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न बसपार्कमा क्षेत्रमा दुई वटा १७÷१७ कोठे व्यापारिक भवन निर्माण गरिएका छन् । जसअन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा सटर रहेका छन् ।
सर्लाहीमा नागरिकता लिनेलाई सास्ती : कर्मचारीले दुर्व्यवहार गरेको आरोप
बुधबार, वैशाख ९, २०८३
कर्मचारीहरूले कार्यालय प्रमुखको निर्देशनसमेत बेवास्ता गर्दै मनोमानी ढंगले काम गर्ने गरेको गुनासो समेत बाहिरिएको छ ।
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
बुधबार, वैशाख ९, २०८३
यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
बुधबार, वैशाख ९, २०८३
कोशी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
“अवसरको दौड, भावनाको परीक्षा : आजको राशिफलले देखायो सफलता र संयमको नयाँ समीकरण”
बुधबार, वैशाख ९, २०८३
मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ।
ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु,रथ तानेर गाबल पुर्याइयो
मंगलबार, वैशाख ८, २०८३
वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो । तिथिअनुसार आज पुलचोकबाट रथ तानेर गाबल पुर्याइएको हो ।
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ
मंगलबार, वैशाख ८, २०८३
अधिवक्ता आयुष बडालसहितले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने उल्लेख गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठको गर्ने निर्णय गरेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
घरेलु मैदानमा नेपाल ८ विकेटले विजयी‚ दुई खेलको सिरिज बराबरीमा सम्पन्न
मंगलबार, वैशाख ८, २०८३
जितका लागि एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।
साताको लोकप्रिय

