Harsamaya
बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु शुक्रबार बिहान करिब ११ः१५ बजे बा.३ ख २०१४ नम्बरको बसले बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटरमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन्।
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ।
बाजुरामा पहिरो थप विवरण : बेपत्ता थापा मृत फेला 
बाजुरामा पहिरो थप विवरण : बेपत्ता थापा मृत फेला  घर माथिबाट पहिरो गएको थियो।पहिरोमा परेर सोही ठाउँ बस्ने धौली देवी रावल र अन्दाजी ४० वर्षका धर्म थापा घाइते भएका थिए ।
बाजुरामा पहिरोमा बेपत्ता युवतीको पहिचान खुल्यो
बाजुरामा पहिरोमा बेपत्ता युवतीको पहिचान खुल्यो अविरल वर्षापछि आएको पहिरोले धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोमा पुरिएर धर्म थापाकी छोरी प्रतीक्षा बेपत्ता भएकी हुन्।
 सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ११० जना घाइते
 सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ११० जना घाइते यस्तै, कोशी प्रदेशमा १ जनाको मृत्यु र २२ जना घाइते भएका छन्। मधेश प्रदेशमा १ जनाको मृत्यु तथा २२ जना घाइते भएका छन्। लुम्बिनीमा १२ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिममा ८ जना घाइते भएका छन्।
चट्याङ लागेर वीरबहादुर खत्रीको मृत्यु
चट्याङ लागेर वीरबहादुर खत्रीको मृत्यु चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।  
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको बताए ।   
रोल्पामा पहिरोमा पुरिएर १० जनाको मृत्यु, ३ जना अझै बेपत्ता
रोल्पामा पहिरोमा पुरिएर १० जनाको मृत्यु, ३ जना अझै बेपत्ता मृत्यु हुनेमा थबाङ–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
यी प्रदेशमा पानी पर्ने 
यी प्रदेशमा पानी पर्ने  कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
आजको राशिफल : व्यापार, करियर र प्रेममा यस्तो रहनेछ दिन
आजको राशिफल : व्यापार, करियर र प्रेममा यस्तो रहनेछ दिन मकर : काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन ।
ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, डाछीमा सडक अवरुद्ध
ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, डाछीमा सडक अवरुद्ध दुर्घटनामा गम्भीर घाइते कुइँकेलको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ।
Weather Update