Harsamaya
जाजरकोटमा पहिरो : १० जना घाइते, तीन बेपत्ता
जाजरकोटमा पहिरो : १० जना घाइते, तीन बेपत्ता जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भएका छन् ।
 टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
 टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु बाटो पार गर्दै गरेका झापा गाउँपालिका–३ निवासी करिब ६५ वर्षीय इशनलाल गणेशलाई बालुवा बोकेको ना.५ ख ६४९० नम्बरको टिपरले शनिबार साँझ करिब ५ः२० बजे ठक्कर दिएको थियो।
जाजरकोटमा पहिरोले घर भत्काउदा ७ जना घाइते, दुई जना सम्पर्कविहीन
जाजरकोटमा पहिरोले घर भत्काउदा ७ जना घाइते, दुई जना सम्पर्कविहीन थप उपचारका लागि नेपालगञ्ज र कार्कीलाई सुर्खेत रिफर गरिएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना हाल देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ?
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ? ग्रह–नक्षत्रका संकेतलाई मार्गदर्शनका रूपमा लिँदै आफ्नो निर्णय, कर्म र व्यवहारलाई प्राथमिकता दिनुहोस्। तपाईंको आजको सानो सकारात्मक प्रयासले भोलिको ठूलो उपलब्धिको आधार बन्न सक्छ ।
सात विश्व कीर्तिमान बनाएका डा. आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु  (भिडियोसहित)
सात विश्व कीर्तिमान बनाएका डा. आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु  (भिडियोसहित) डा.विष्टले आफू नेपालमा जन्मिएर नेपाल, भारत, बेलायत र अष्ट्रेलियासहित ४ देशमा उच्च शिक्षा हासिल गरेको र ७ शैक्षिक विश्व रेकर्ड सहित विश्व नम्बर १ बन्न सफल भएको बताए । उनका अनुसार ‘वल्र्ड बुक अफ रेकर्डस लण्डन’ले आफूलाई सात वटा विश्व कीर्तिमान प्रदान गरेको जनाए ।
ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’ (भिडियो)
ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’ (भिडियो) ‘टेकु गएँ, त्यहाँ पनि भीड थियो । साल्ट ट्रेडिङमा तीन दिनभन्दा अगाडि ग्यास नपाइने रहेछ । पसलमा पनि १२–१३ ठाउँमा सोधिसकेँ, सबै पसल बन्द गरेर बसेका छन्,’ अधिकारीले भने, ‘अब सरकारलाई के भन्नु ? जुन सरकार आए पनि यस्तै हो ।’
अटो दुर्घटना हुँदा एकको मृत्यु
अटो दुर्घटना हुँदा एकको मृत्यु शुक्रबार बिहान करिब ११ः३० बजे लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको ग्वाझाओमा सुरु
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको ग्वाझाओमा सुरु ‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’ भन्ने मूल ध्येयका साथ सम्मेलन आयोजना गरिएको हो।
नुवाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते
नुवाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये अस्पताल पुर्‍याएलगत्तै दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
एनआरएनए एसिया प्यासिफिक सम्मेलन ‘आरोहण’मा सबै दलका सांसद संस्थापक र अभियन्ताहरु ग्वाङ्झाउमा
एनआरएनए एसिया प्यासिफिक सम्मेलन ‘आरोहण’मा सबै दलका सांसद संस्थापक र अभियन्ताहरु ग्वाङ्झाउमा सम्मेलनका विभिन्न सत्रमा सहभागी सांसदहरूले नेपाल, प्रवासी नेपाली तथा डायस्पोरासँग जोडिएका विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ।
Weather Update