भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
सोमबार, भदौ १, २०८३
तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपरान्ह नेपाल आइपुगेका हुन् ।
मनसुन अवधिमा हालसम्म एक हजार ३ सय १३ विपद्का घटना
सोमबार, भदौ १, २०८३
उनका अनुसार उक्त क्षेत्रमा ४० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा थुप्रिएको ग्रेगान बगाएर ल्याएकाले एकैपटक आकस्मिक बाढी आएको हुनसक्ने देखिएको छ ।
काभ्रेमा जीप २०० मिटर तल खस्यो, दुई जनाको मृत्यु
सोमबार, भदौ १, २०८३
पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नागलाई दूध अर्पण गर्नु भनेको शत्रुलाई मित्र बनाउने उपाय हो : डा. चिन्तामणि योगी
सोमबार, भदौ १, २०८३
हामीसँगको कुराकानीमा उनले नेपालले नागलाई समेत सम्मान गर्न सिकाएको भन्दै नागपूजालाई मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीकका रूपमा व्याख्या गरे ।
नागको पूजा–आराधना गरी नागपञ्चमी मनाइँदै
सोमबार, भदौ १, २०८३
पूजा गर्ने परम्परा बसेको मानिन्छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको विशेष पूजा गर्ने चलन छ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, भदौ १, २०८३
लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ? व्यापार, प्रेम र करियरमा यस्तो रहनेछ दिन
सोमबार, भदौ १, २०८३
मकर : सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। तपाईको लगनशीलता र समर्पणले महत्त्वपूर्ण कामहरूको सफलता सुनिश्चित गर्नेछ। यसैले तपाईंलाई मानसम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। केही बिघ्नहरूको सामना गर्नु पर्न सक्छ ।
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता
आइतबार, साउन ३१, २०८३
एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालहरु नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रुपमा सताउने गरेको बताएका छन् ।
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
आइतबार, साउन ३१, २०८३
यस्तै, जाजरकोटलगायत प्रदेशका सबै जिल्लामा अवरुद्ध भएका राजमार्ग तथा अन्य सडक खुलाउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने निर्णय गरिएको छ ।
जाजरकोटमा पहिरो : चार जनाको मृत्यु, सडक अवरुद्ध, बस्ती नै जोखिममा
आइतबार, साउन ३१, २०८३
मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् ।
चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा
आइतबार, साउन ३१, २०८३
राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो ।
बाघको आक्रमणबाट चितवनमा एक जना घाइते
आइतबार, साउन ३१, २०८३
बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियो।
जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता
आइतबार, साउन ३१, २०८३
घटनामा ६ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।
साताको लोकप्रिय

