Harsamaya
घरेलु मैदानमा नेपाल ८ विकेटले विजयी‚ दुई खेलको सिरिज बराबरीमा सम्पन्न 
घरेलु मैदानमा नेपाल ८ विकेटले विजयी‚ दुई खेलको सिरिज बराबरीमा सम्पन्न  जितका लागि एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले  १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी भएका थिए ।
मधेशमा तापक्रम ३९ डिग्री सेल्सियस
मधेशमा तापक्रम ३९ डिग्री सेल्सियस जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ । यसले गर्दा तातो हावा (लु) चल्ने क्रम पनि जारी रहनेछ ।
बिहीबारसम्म ‘हिट वेभ’को संभावना
बिहीबारसम्म ‘हिट वेभ’को संभावना मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम तातो लहरको सम्भावना छ ।
आगलागीबाट दुई जनाको मृत्यु
आगलागीबाट दुई जनाको मृत्यु आगलागी विद्युत् चुहावट भएर हो वा अन्य कारणले हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको जनाइएको छ । आगलागीका कारण ६६ लाख बराबरको भौतिक क्षति भएका प्रहरीले बताएको छ ।
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने यसरी महानगरको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।
सर्लाहीमा दुई महिनामै ३३ जनाले गरे आत्महत्या
सर्लाहीमा दुई महिनामै ३३ जनाले गरे आत्महत्या आत्महत्या गर्नेहरूमध्ये १६ वर्षमुनिका बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ, जसले घटनाको गम्भीरता थप बढाएको छ । अधिकांश घटनामा झुण्डिएर आत्महत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
हिमाली भूभागमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
हिमाली भूभागमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने आज राती देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
“घरायसी तनावदेखि अवसरसम्म : आजको राशिफलमा संघर्ष र सफलताको दोहोरो संकेत”
“घरायसी तनावदेखि अवसरसम्म : आजको राशिफलमा संघर्ष र सफलताको दोहोरो संकेत” मेष : घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको, मुलमुद्धाबाट दायाँबायाँ भएको तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मुल मुद्दाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क छ ।
एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा
एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा सोमबार विकास कोषको ४० औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोषको प्रशासन व्यवस्थालाई चुस्त दुरुस्त बनाउनको लागि पनि आइटीमा जानुको अर्को विकल्प नभएको बताए ।
बिदाको दिन सरकारी सवारीको दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग
बिदाको दिन सरकारी सवारीको दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, ‘सामान्य नागरिकलाई सानो गल्तीमा कारबाही गर्ने निकायले सरकारी सवारी दुरुपयोगमा किन मौन रहन्छ ? कानून सबैका लागि समान हुनुपर्दैन ?’
Weather Update