अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
मंगलबार, वैशाख २९, २०८३
स्थानीय र प्रहरीले उद्धार जारी रहेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताए । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।
मकवानपुरमा ईभी दुर्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर
मंगलबार, वैशाख २९, २०८३
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा तथा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम वली साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
तीन वटा सवारी साधन ठोक्किँदा ३७ जना घाइते
मंगलबार, वैशाख २९, २०८३
४ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
मंगलबार, वैशाख २९, २०८३
हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ।मध्यमसम्मको वर्षा भैरहेको छ ।
आजको राशिफल : कसैलाई पद–प्रतिष्ठा, कसैलाई प्रेम र धनलाभको संकेत
मंगलबार, वैशाख २९, २०८३
मेष : साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । ध्यान र योग आध्यात्मिक साथै भौतिक लाभको लागि लाभदायी साबित हुनेछन्। अध्ययन नगरेर बाहिरी गतिविधिहरुमा भाग लिनाले आफ्ना आमाबाबुका क्रोधको सामना गर्नु पर्छ।
मोटरसाईकलले साईकललाई ठक्कर दिँदा एकको मृत्यु
सोमबार, वैशाख २८, २०८३
घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएकोमा साईकल यात्री किसुन देव साहलाई प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकले राति करिव १२ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रशासनविद्हरू भन्छन् : कर्मचारीतन्त्रमा ‘फेरि अर्को मुर्गा आयो प्रवृत्ति हाबी
सोमबार, वैशाख २८, २०८३
सो अवसरमा ‘सार्वजनिक सेवा प्रवाह सुधार र नागरिक केन्द्रित शासन’ र ‘सार्वजनिक सेवाको डिजिटलाइजेशन र आधुनिकीकरण’ विषयक कार्यपत्रहरूमाथि गहन छलफल र संवाद गरियो।
कोहलपुरमा १०८ घरटहरा हटाइयो
सोमबार, वैशाख २८, २०८३
नगरपालिकाका अनुसार गत वर्ष सो क्षेत्रमा बसोबास गर्ने ७५१ परिवारले आफूलाई भूमिहीन तथा सुकुमवासी भन्दै फाराम भरेका थिए ।
सर्लाहीमा सडेको अवस्थामा पुरुषको शव फेला
सोमबार, वैशाख २८, २०८३
प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको छ ।
हिमाली तथा पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना
सोमबार, वैशाख २८, २०८३
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भैरहेको छ।
आजको राशिफल : कसैलाई धन लाभ, कसैलाई पदोन्नति, प्रेम र सफलताको संकेत कस्तो ?
सोमबार, वैशाख २८, २०८३
मेष : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु
आइतबार, वैशाख २७, २०८३
ट्याग नेपालका टेण्डी शेर्पा (ठुलो टेण्डी)ले क्याम्पबाट आठ जना शेर्पा गाइड रेस्क्युका लागि घटना स्थल पठाएका थिए ।
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
आइतबार, वैशाख २७, २०८३
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

