कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने
सोमबार, असोज १३, २०८२
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।
आज सप्तमी: घर घरमा फूलपाती भित्र्याइँदै
सोमबार, असोज १३, २०८२
फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा भट्टराईले जानकारी दिए ।
तपाईंको आजको भाग्य कस्तो छ ?
सोमबार, असोज १३, २०८२
आफ्ना जीवनसाथीसँग बिताएका दिनहरू सामान्य दिनभन्दा राम्रा जस्तो देखिन्छन्।
‘जेनजी’ प्रदर्शनका मृतक परिवारले पाए १५ लाख
आइतबार, असोज १२, २०८२
यस्तै, कोशी प्रदेश सरकारबाट किरिया खर्चबापत थप एक लाख जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरुको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल [भिडियोसहित]
आइतबार, असोज १२, २०८२
‘हामी कुनै पनि व्यक्तिलाई खण्डविखण्ड गर्न चाहँदैनौं । सबै नेपाली एकजुट हुनुपर्छ, जेनजी पनि एकजुट हुनुपर्छ,’ उनले भने, ‘नेपाली जनताले जेनजीलाई सुझाव र सल्लाह दिनुपर्छ।’
बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
आइतबार, असोज १२, २०८२
यसअघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं २ बलातीमा ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको थियो ।
उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की [भिडियोसहित]
आइतबार, असोज १२, २०८२
नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भए तापनि पनि पछिल्लो समयमा छन् भयङ्कर सेवन गर्ने,मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइको कारणले कयौँ होनहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।’
३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु
आइतबार, असोज १२, २०८२
प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ ।
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाइते
आइतबार, असोज १२, २०८२
मृतक दुई जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । पाँच जना सवार फोर्स गाडिला दुई जना घाइते भएको र घाइतेको उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
दशैंमा ट्राफिक प्रहरी : सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म (भिडियोसहित)
आइतबार, असोज १२, २०८२
प्रहरी उपरीक्षक सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । ‘यात्रुहरूले गुनासो या सूचना दिनुपरेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ,’ उनले भने ।
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई
आइतबार, असोज १२, २०८२
उनले सामाजिक सञ्जा फेसबुक मार्फत शनिबार राति भएको खेलमा वेस्ट इन्डिजलाई हराएर नेपालले ऐतिहासिक जित हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका हुन् ।
सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु
आइतबार, असोज १२, २०८२
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
आज विश्व रेबिज दिवस
आइतबार, असोज १२, २०८२
सेप्टेम्बर २८मा फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्युवरण गरेको दिन पनि हो र उनले रेबिज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतका लागि उनको सम्झना गर्ने गरिन्छ ।
साताको लोकप्रिय

