Harsamaya
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ ।
पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने
पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए ।
युवराज सफल पक्राउ, अनुसन्धानका लागि तीन दिनको म्याद थप
युवराज सफल पक्राउ, अनुसन्धानका लागि तीन दिनको म्याद थप महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्ने विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले गरे काठमाडौंमा प्रदर्शन
दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले गरे काठमाडौंमा प्रदर्शन भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहेको बताए । 
जमलमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना
जमलमा तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना मंगलबार मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् । 
माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा
माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो ।
अस्पतालमै छोडिएको नवजात शिशु बालआश्रममा
अस्पतालमै छोडिएको नवजात शिशु बालआश्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारीका अनुसार माघ ९ गते उक्त शिशुको जन्म भएको थियो । जन्मपछि आमाले शिशुलाई अस्पतालमै छाडेर सम्पर्कविहीन बनेपछि शिशु बेसहारा अवस्थामा परेको थियो ।
गैँडाको आक्रमणबाट चितवनमा अशोकको मृत्यु
गैँडाको आक्रमणबाट चितवनमा अशोकको मृत्यु गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक खनालले बताए । 
सैनिक मञ्चको दक्षिण चौरमा २ करोड ७० लाखको खर्च गरेर वरमुढा ग्रास रोपिँदै
सैनिक मञ्चको दक्षिण चौरमा २ करोड ७० लाखको खर्च गरेर वरमुढा ग्रास रोपिँदै ६१ हजार २६३ वर्गमिटर यो चौरमा काम गर्नका लागि २ करोड ७० लाख रुपियाँ खर्च लाग्नेछ । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ ।
अस्पतालबाटै किशोरीको शव हराएपछि...
अस्पतालबाटै किशोरीको शव हराएपछि... घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।
त्रिशूलीमा पुरिएको गणपति डिलक्स बसमा मानव कंकाल फेला
त्रिशूलीमा पुरिएको गणपति डिलक्स बसमा मानव कंकाल फेला फेला परेको कंकाल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ ।
Weather Update