Harsamaya
कमलपोखरी पुरेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग
कमलपोखरी पुरेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग सम्पदा संरक्षण नेपालका सभापति कवीर डङ्गोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताउनुभयो ।
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँच जना घाइते
सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँच जना घाइते गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ ।
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिनासहितले शुभकामना सन्देश  दिएका छन् । 
स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशक सिस्लेनबिच भेट
स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशक सिस्लेनबिच भेट आज मन्त्रालयमा भएको भेटका क्रममा स्वास्थ्य बिमा कार्यक्रमको सुदृढीकरण, डिजिटल प्रविधिको उच्चतम प्रयोग तथा दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढाउने विषयमा छलफल भएको छ ।
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । 
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आजको राशिफल : कसैलाई धनलाभ, कसैलाई प्रेममा सफलता, केही राशिलाई सतर्क रहन सुझाव
आजको राशिफल : कसैलाई धनलाभ, कसैलाई प्रेममा सफलता, केही राशिलाई सतर्क रहन सुझाव मेष : काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन । मन खुसि रहनेछ । आनन्ददायी यात्रा र सामाजिक भेलाहरूले तपाईंलाई तनाउमुक्त र खुसी राख्नेछ।
विपद् प्राधिकरणको ‘क्यान्टिन’मा म्याद गुज्रेको दही
विपद् प्राधिकरणको ‘क्यान्टिन’मा म्याद गुज्रेको दही विभागको टोलीले आज गरेको अनुगमनका क्रममा म्याद गुज्रेको दही फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुर गरेका देखिएकाले उक्त जरिवाना गरिएको हो । 
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ । 
‘वैध सुकुम्बासी बस्तीमा अवैध डोजरले ‘बालेन सरकारको चरित्र’ उदाङ्गियो’
‘वैध सुकुम्बासी बस्तीमा अवैध डोजरले ‘बालेन सरकारको चरित्र’ उदाङ्गियो’ ‘सम्पूर्ण भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी’हरुले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले भत्काइएका बस्तीहरु अतिक्रमित नभई सुकुम्बासीका रहेको प्रमाणसहित दाबी गरेका छन् ।
नदी उत्खनन् गर्ने १७ सवारी साधन प्रहरी नियन्त्रणमा
नदी उत्खनन् गर्ने १७ सवारी साधन प्रहरी नियन्त्रणमा लेकबेँसी नगरपालिका– ७ को पटारे क्षेत्रमा अत्यधिक अवैध जनीजन्य सामग्री उत्खनन् भईरहेको प्रहरीले जनाएको छ ।
Weather Update