Harsamaya
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। 
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने आज राती भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणता बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
उपाध्यक्ष पाख्रिन ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित 
उपाध्यक्ष पाख्रिन ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित  सोही अवसरमा नास्टले अन्य विभिन्न विधामा पुरस्कार वितरण गरेको थियो । पाख्रिन कान्तिपुर टेलिभिजनमा कार्यरत छिन् । 
दुर्घटनामा स्कुल बसमा सवार २५ विद्यार्थीसहित ३५ जना घाइते
दुर्घटनामा स्कुल बसमा सवार २५ विद्यार्थीसहित ३५ जना घाइते घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् ।
सात सवारीसाधन एकै ठाउँ ठोक्किएपछि...
सात सवारीसाधन एकै ठाउँ ठोक्किएपछि... दुर्घटनास्थलमा दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको छ ।
चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन
चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् ।
सिप्तुङ्खा माङखिम (पितृघर) शिलान्यास
सिप्तुङ्खा माङखिम (पितृघर) शिलान्यास किरावा सिप्तुङ्खा वंश उत्थान समाजले शुक्रबार ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीमा माङखिम (पितृघर) निर्माण थालनी गरेको छ ।
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु र छोराछोरी घाइते रौतहटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम आज २०८२ मंसिर २० गते शनिबार । ज्योतिषविद्हरूका अनुसार आजको दिन १२ राशिका जातकका लागि स्वास्थ्य, शिक्षा, व्यवसाय, प्रेम र पारिवारिक जीवनमा विभिन्न उतारचढाव रहने छ । कोहीका लागि अवसर थपिने छ भने कोहीले चुनौतीको सामना गर्नु पर्नेछ ।
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको संभावना
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको संभावना हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन
दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम जारी गरिएको निर्देशनमा महिला, दलित वा अल्पसङ्ख्यकका लागि आरक्षित पदबाहेक अन्य पदमा पनि सामाजिक विविधता झल्कने गरी उम्मेदवारी दिनुपर्ने उल्लेख छ ।
बाजुरामा भीरबाट लडेर एक बालिका गम्भीर घाईते
बाजुरामा भीरबाट लडेर एक बालिका गम्भीर घाईते बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका –२ साप्पाटाकी अन्दाजी १५ वर्षीया नानी भण्डारी रहेकी छन् ।
Weather Update