Harsamaya
बाजुरामा भीरबाट लडेर एक बालिका गम्भीर घाईते
बाजुरामा भीरबाट लडेर एक बालिका गम्भीर घाईते बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका –२ साप्पाटाकी अन्दाजी १५ वर्षीया नानी भण्डारी रहेकी छन् ।
कागेश्वरी मनोहरामा आज शोक बिदा 
कागेश्वरी मनोहरामा आज शोक बिदा  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको निधनको शोकमा आज नगरपालिकामा बिदा दिइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
मधेस सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
मधेस सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेस गर्ने समय सीमा तोकिएको छ । दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् ।
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।
प्रतिनिधिसभा निर्वाचन: ९० दिन बाँकी रहँदा तयारी तीव्र, यस्तो छ कार्यतालिका 
प्रतिनिधिसभा निर्वाचन: ९० दिन बाँकी रहँदा तयारी तीव्र, यस्तो छ कार्यतालिका  निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।
आजको राशिफल : कसको चम्किनेछ भाग्य, कसलाई मिल्नेछ नयाँ अवसर ?
आजको राशिफल : कसको चम्किनेछ भाग्य, कसलाई मिल्नेछ नयाँ अवसर ? आज २०८२ साल मंसिर १९ गते बिहीबार, तदनुसार ५ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
यस्तो रहनेछ देशभर आजको मौसम
यस्तो रहनेछ देशभर आजको मौसम हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण सुरु 
महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण सुरु  सर्वेक्षणमा उचाइका आधारमा तौल (वीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (वायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर बडी फ्याट, भीसेरल फ्याट इन्डेक्स, फ्याट फ्री मास, टोटल बडी वाटरको प्रोफाइल तयार पारिन्छ । 
भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोद्वारा एक हजार २०० उडान रद्द, हजारौँ यात्रु अलपत्र
भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोद्वारा एक हजार २०० उडान रद्द, हजारौँ यात्रु अलपत्र भारतको उड्डयन निगरानी निकायले अनुसन्धानको आदेश दिएको छ र सोमबारदेखि जारी अवरोधलाई कम गर्ने योजनाका साथ इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन गरेको छ ।
रोशनी झा मृत्यु प्रकरण ः दोषीलाई कारवाहीको माग राख्दै धर्ना
रोशनी झा मृत्यु प्रकरण ः दोषीलाई कारवाहीको माग राख्दै धर्ना एक हप्ता अघि बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित आफ्नै घरमा २७ वर्षीय रोशनी झा मृत फेला परेकी थिइन ।
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृत्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृत्यु चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ ।
Weather Update