Harsamaya
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति व्यवसायी अधिकारीले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख काँचो इँटा नष्ट भएकाले रु आठ करोड ७५ लाख बराबरको क्षति भएको बताए। एउटा काँचो इँटाको मूल्य रु २.५० पैसा पर्ने अधिकारीले बताए।
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु  रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो ।
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत चैत १ गते जिल्ला सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले आइतबार ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध एक अर्बभन्दा बढी बिगो मागदाबी गरेको छ ।
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण‚ काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७ औँ नम्बरमा 
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण‚ काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७ औँ नम्बरमा  एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेष गरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्नसक्छ । यस्तै १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त...
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । 
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु मोरङको रङ्गेली नगरपालिका-७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 
निमा लामा आदिवासी जनजाति महासंघको अध्यक्षमा निर्वाचित
निमा लामा आदिवासी जनजाति महासंघको अध्यक्षमा निर्वाचित गत चैत्र ५ गते उद्घाटन भएको महासंघको अधिवेशनको ६ र ७ गते बन्द सत्र भएको थियो । गएराति निर्वाचन भएर नेफिन आज नयाँ नेतृत्व पाएको हो । 
ज्येष्ठ नागरिकप्रति सम्मान : छायानाथ रारा नगरपालिकाद्वारा न्यानो कपडा वितरण
ज्येष्ठ नागरिकप्रति सम्मान : छायानाथ रारा नगरपालिकाद्वारा न्यानो कपडा वितरण नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा तथा हेरचाहलाई प्राथमिकतामा राख्दै हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चिसो मौसममा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यो पहललाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।
आज विश्व पानी दिवस मनाइँदै
आज विश्व पानी दिवस मनाइँदै जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी पानी दिवस मनाउन लागेको हो ।
प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन चुनाव हुनेमा धेरैतिरबाट आशङ्का व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।
पाल्पा टिपर दुर्घटनामा ४ जनाको मृत्यु
पाल्पा टिपर दुर्घटनामा ४ जनाको मृत्यु दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो । उपचारका क्रममा तीन जना पुरुषलाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए ।
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र  बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 
Weather Update