Harsamaya
ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व संकलन ती सवारीधनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए। रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोरलगायत भित्रीक्षेत्रमा पर्ने सडकखण्डमा कार्यालय तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रमुखबाट राजमार्ग...
युद्ध असरः त्रिभुवन विमानस्थलबाट मध्यपूर्वमा हुने उडानहरु रद्द
युद्ध असरः त्रिभुवन विमानस्थलबाट मध्यपूर्वमा हुने उडानहरु रद्द विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, कुवेत एयरवेज र जजीरा एयरवेजका उडानहरू रद्द भएका छन्। विशेषगरी काठमाडौंबाट दोहा, दुबई, कुवेत र दमाम जाने तथा ती सहरहरूबाट काठमाडौं आउने उडानहरू पूर्ण रूपमा प्रभावित भएका हुन्।
प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस
प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानको छुट्टाछुट्टै गणनी गरी कुल वित्तीय समानीकरण अनुदान निर्धारण गरिएको छ ।  यी तीनवटै शीर्षकको कुल अनुदानको रकम रु सात करोड भन्दा कम भएका स्थानीय सरकारलाई भने महानगरपालिकाहरुको सूत्रवापतको रकम कट्टा गरी थप गर्न पनि आयोगले सिफारिस गरेको छ ।
मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका २५० यात्रुको उद्धार
मध्यपहाडी लोकमार्गमा हिउँमा फसेका २५० यात्रुको उद्धार सहायक प्रमुख जिल्ला अधिकारी गौतमले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसम हेरेर मात्रै यात्रा गर्न आग्रह गरे । उनले भने,‘शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, बिहानसम्म हिउँले सडक अवरुद्ध भयो । हामीले त्यो खबर पाउना साथ भूमे गाउँपालिकाको मेसिन लिएर सुरक्षाकर्मीसहित...
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो घटनालगत्तै घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट टोली बदली गरिएको छ । सशस्त्र प्रहरी बलले तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेकामा खक्रौलाबाट हुने तस्करीविरुद्ध विगतदेखि नै विशेष निगरानी गरिएको  प्रधान कार्यालयले जनाएको छ । 
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै
मौसममा हुन थाल्यो सुधार‚ वर्षा गराउने प्रणाली बाहिरिँदै पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ । अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको छ । यो पनि विस्तारै हट्ने उनको भनाइ छ । 
कोशीका विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तित्व तथा संस्थालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ ले सम्मान
कोशीका विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्तित्व तथा संस्थालाई ‘कोशी एक्सिलेन्स अवार्ड’ ले सम्मान समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु-याउने व्यक्तित्व तथा संस्थाहरूलाई आज कोशी एक्सिलेन्स अवार्डले सम्मान प्रदान गरिएको छ । बीमा, बैंकिङ, शिक्षा, सूचना प्रविधि, उद्यमशीलता, संगीत, स्वास्थ्य, कृषि, खेलकुददेखि पत्रकारितासम्मका विधामा योगदान पु-याउनेहरूलाई सम्मान गरिएको हो ।
‘जातीय विभेद अन्त्यका लागि प्रभावकारी कार्यान्वयनमा जोड’
‘जातीय विभेद अन्त्यका लागि प्रभावकारी कार्यान्वयनमा जोड’ विश्वकर्माले नाम, थर वा जात सोध्ने चलनले दलित समुदायको आत्मसम्मानमा गम्भीर चोट पुर्याउने बताए । ‘आफ्नो पहिचान भन्नुपर्ने बाध्यताले उनीहरूको स्वाभिमान धुलोमा मिल्ने अवस्था आएको छ । यस्तो परम्पराले समाजलाई पछाडि धकेलेको छ,’ उनले भने ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवसमा नेपाल तरुण दलको भावपूर्ण श्रद्धाञ्जली
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवसमा नेपाल तरुण दलको भावपूर्ण श्रद्धाञ्जली स्वर्गीय कोइराला लोकतन्त्रका अथक योद्धा रहेको उल्लेख गर्दै विशेषगरी २०६२÷०६३ को जनआन्दोलनमा उनको नेतृत्वले निरंकुश शासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रतर्फ अग्रसर गराएको ऐतिहासिक योगदान स्मरण गरिएको छ ।
आजको मौसम : देशभर बदली, वर्षा र हिमपातले जनजीवन प्रभावित हुने संकेत
आजको मौसम : देशभर बदली, वर्षा र हिमपातले जनजीवन प्रभावित हुने संकेत राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
आजको राशिफल : अवसरले ढकढक्याउँदै, तर व्यवहार र संयमले तय गर्नेछ सफलता
आजको राशिफल : अवसरले ढकढक्याउँदै, तर व्यवहार र संयमले तय गर्नेछ सफलता तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। बाहिरी खेलहरूले तपाईंलाई आकर्षित गर्नेछन् - ध्यान र योग लाभदायक हुनेछन्।
Weather Update