Harsamaya
पश्चिमी वायुको प्रभाव : कोशी–गण्डकीका हिमाली क्षेत्रमा आज हल्का हिमपातको संकेत
पश्चिमी वायुको प्रभाव : कोशी–गण्डकीका हिमाली क्षेत्रमा आज हल्का हिमपातको संकेत आज दिउँसो तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो यथावत् रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
आजको राशिफल : मेहनत, सम्बन्ध र अवसरको परीक्षा, यस्तो छ राशिफल
आजको राशिफल : मेहनत, सम्बन्ध र अवसरको परीक्षा, यस्तो छ राशिफल सिंह : प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ । तपाईंले आफ्नो शारीरिक शक्ति कायम राख्न खेलमा आफ्नो समय बिताउने सम्भावना छ । परिवार सजिलै चल्ने देखिन्छ र तपाईंले आफ्नो योजनामा पूर्ण सहयोगको आशा गर्न सक्नुहुनेछ ।
ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु
ढिस्कोले पुरिएर एनसेलका कर्मचारीको मृत्यु प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिरहा लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनी एनसेलका कर्मचारी हुन् ।
बस दुर्घटनाका मृतकका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने 
बस दुर्घटनाका मृतकका परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने  उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा होलिकप्टरको व्यवस्थापन पनि गरिएको छ ।
चैनपुरमा आगलागी हुँदा १५ लाखको क्षति
चैनपुरमा आगलागी हुँदा १५ लाखको क्षति आगलागीबाट मानवीय क्षति भएको छैन ।  प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो । 
 जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
 जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्।
सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति ​यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १० मा अध्ययनरत अनुसा पुरी,प्रतिभा चालिस,हिमानी चालिसे,सन्दिप गिरी र मानवी पुरी छनोट भएका छन्
सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु
सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।
ब्रिटिश कलेजविरुद्ध रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीले माग्यो माफी
ब्रिटिश कलेजविरुद्ध रकम असुलीमा जोडिएपछि डाँफे नेपाल टिभीले माग्यो माफी सूचना तथा प्रसारण विभाग तथा प्रेस काउन्सिल नेपालमा दर्ता भएको डाँफे नेपाल मिडिया प्रा.लिले सत्यतथ्य जाँच नगरी सामग्री प्रसारण गरिएको स्वीकार गरेको छ ।
नेपालगञ्जमा कुहिरो र शीतलहर, जनजीवन प्रभावित
नेपालगञ्जमा कुहिरो र शीतलहर, जनजीवन प्रभावित विशेषगरी साँझ बिहान सडकमा सवारी तथा दैनिक गतिविधि प्रभावित भएसँगै यात्री र सवारी साधन चालकहरूले कुहिरो र शीतलहरका कारण यात्रा गर्न कठिन भएको बताएका छन् ।
बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।
दुई फर्मलाई नगद जरिवाना 
दुई फर्मलाई नगद जरिवाना  विभागले नियमित अनुगमनका क्रममा कैफियत देखिएपछि   मैतीदेवीमा रहेको श्रेष्ठ खाद्य स्टोर र   टोखामा रहेको घिमिरे रिजन किनारा  स्टोर सलाई  रु १०/१० हजार जरिवाना गरेको छ ।
Weather Update