गण्डकी प्रदेशमा हिमपात र वर्षा हुने
मंगलबार, चैत १९, २०८१
दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको राशिफल : आजको ग्रहयोगले को-को भाग्यमानी? कसलाई रहनु पर्छ सतर्क?
मंगलबार, चैत १९, २०८१
आज २०८१ चैत १९ गते मंगलबार। आजको दिन १२ राशीका जातकहरूमाझ अलग-अलग अनुभव र अवसर लिएर आएको छ। कोहीको लागि वैदेशिक अवसरको ढोका खुल्न लागेको छ भने, कसैको लागि प्रेम र स्वास्थ्यमा सावधानी अपनाउनुपर्ने बेला आएको देखिन्छ।
पत्रकार हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र
सोमबार, चैत १८, २०८१
काठमाडौंमा मारिएका पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको मागसहित कर्णालीका १० वटै जिल्लाका पत्रकारले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
चैत १५ को हिंसात्मक प्रदर्शनीको पत्रकार महासंघ सिन्धुपाल्चोकको गम्भीर ध्यानाकर्षण
सोमबार, चैत १८, २०८१
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चोकले गत चैत १५ गते संघीय राजधानीमा भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
कमल कोइरालाको पार्थिव शरीर नेकपा एसको कार्यालयमा
सोमबार, चैत १८, २०८१
किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए । उनीबाहेक कोइराला परिवारका अन्य व्यक्त वामपन्थी राजनीतिमा छैनन् । कोइरालाको आजै अन्तिम संस्कार गरिनेछ ।
आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी, सरकारले दियो सार्वजनिक बिदा
सोमबार, चैत १८, २०८१
यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।
वर्षा र हिमपातको सम्भावना
सोमबार, चैत १८, २०८१
राती भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
आजको दिन प्रेम, व्यापार, र आत्मिक उन्नतिको संकेत - कुन राशिको जीवनमा आउँदैछ विशेष परिवर्तन?
सोमबार, चैत १८, २०८१
आज २०८१ चैत १८ गते सोमबार। आजको दिन १२ वटा राशीका लागि छुट्टाछुट्टै संकेत र सम्भावना बोकेर आएको छ। कोही प्रेम र पारिवारिक आनन्दमा रमाउने छन् भने कोही व्यापार र आम्दानीमा सफलता पाउने छन्।
पूर्व राजदूत कमल कोइरालाको निधन
आइतबार, चैत १७, २०८१
उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका उनी एक मात्र कम्युनिष्ट नेता थिए ।
एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय
आइतबार, चैत १७, २०८१
उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष घलेले हालै मध्यपूर्व र युरोपका विभिन्न देशमा गरेको भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै आर्थिक, विधान, सदस्यता वितरण एवम् प्रचार प्रसार उपसमितिका संयोजकहरूले आ-आफ्नो उपसमितिका गतिविधिहरूबारे जानकारी गराएका थिए ।
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय (पत्रसहित)
आइतबार, चैत १७, २०८१
सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
नेपाली सेनाको स्वास्थ्य शिविरमा साढे चार सयको परीक्षण
आइतबार, चैत १७, २०८१
शिविरमै ७२ जनाको भिडियो एक्स–रे समेत गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए ।
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी
आइतबार, चैत १७, २०८१
उनको निवेदनमा लेखिएको छ ‘टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने पूर्ण रूपमा झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएका छन्। यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पुर्णरुपमा कानुन विपरीत र सम्मानित सर्वोच्च अदालतले मिति २०८० आषाढ १२ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक...
साताको लोकप्रिय

