Harsamaya
मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी 
मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी  त्रिवि शिक्षण अस्पतालमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले सरकार आन्दोलनको क्रममा हुने सम्भावित जोखिमको बारेमा वायस रहेको बताए । उनले घटना स्थलमा हारगुहार गर्दा पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग नभएको पनि बताए । 
राहात सामग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ
राहात सामग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।
नवलपुरमा भोलिबाट आधारभुत कटाई सिलाई तालिम सुरु हुँदै
नवलपुरमा भोलिबाट आधारभुत कटाई सिलाई तालिम सुरु हुँदै बुधबार वडा कार्यालयको हलमा औपचारिक कार्यक्रमको बीच भोलिबाट आधारभुत कटाई सिलाई तालिम संचालन गर्न लागेको इन्द्रावती गाउँपालिका वडा ४ का सचिब मदन कुमार भट्टराईले जानकारी दिए।
वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा
वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
कोशी सरकारले २०८२ मा सार्वजनिक बिदा ६ दिन थप्यो
कोशी सरकारले २०८२ मा सार्वजनिक बिदा ६ दिन थप्यो जसअनुसार वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
कोशी र गण्डकी प्रदेशमा हिमपात हुने
कोशी र गण्डकी प्रदेशमा हिमपात हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।
आजको राशिफल : नयाँ अवसर र रोमाञ्चक मोडहरु !
आजको राशिफल : नयाँ अवसर र रोमाञ्चक मोडहरु ! कुम्भ : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ। तपाईँको अरूलाई आलोचना गर्ने बानीले स्वयं केही आलोचनाको सामना गर्नु पर्ने सम्भावना छ। आफ्नो हँसीखुशीलाई माथि र प्रतिरक्षालाई तल राख्नुहोस् र यसले तपाईंलाई अप्रकट टिप्पणीबाट मुक्त हुने राम्रो अवसर दिनेछ।
राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै अन्त्येष्टि गरिने
राजावादी आन्दोलनमा बितेका महर्जनको शव परिवारले बुझे, आजै अन्त्येष्टि गरिने उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका सहयोगी राजेन्द्र बानियाँले जानकारी दिएका छन् ।
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो उनले भने,‘नेपाल सरकार र भारत सरकारबीच वभिन्न स्थानीय तहका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न प्रोजेक्टहरुको सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं । १० ओटा स्थानीय तहहरुसँग त्रिपक्षीय सम्झौता भएको छ । म भारत सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
तनहुँमा डढेलो नियन्त्रण गर्न सचेतना अभियान
तनहुँमा डढेलो नियन्त्रण गर्न सचेतना अभियान डिभिजन वन कार्यालय तनहुँले डढेलो रोकथामका लागि जिल्लामा विशेष अभियान सुरु गरिएको छ ।
गोठमा आगलागी: नगद,सुनचाँदी र बाख्रा जले
गोठमा आगलागी: नगद,सुनचाँदी र बाख्रा जले सोमबार दिउँसो करिब ३ बजेको समयमा आगलागी हुँदा नगद ३० हजार, आधा तोला सुन, आठ तोला चाँदीको गरगहना,लत्ताकपडा,भाँडाकुँडा,४ वटा बाख्रा,अन्नपात लगायत  सम्पूर्ण वस्तुहरू पुर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
Weather Update