Harsamaya
मकवानपुरमा चट्याङ पर्दा एकको मृत्यु, ११ घाइते
मकवानपुरमा चट्याङ पर्दा एकको मृत्यु, ११ घाइते वडाध्यक्ष युवराज थपलियाका अनुसार मानबहादुर घलानको घरमा भइरहेको अन्तिम किरिया (घेवा)का क्रममा परेको चट्याङले ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको हो।
कमजोर हुँदै मनसुन, यी तीन प्रदेशमा मध्यम वर्षा
कमजोर हुँदै मनसुन, यी तीन प्रदेशमा मध्यम वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आजको राशिफल: मिथुनको नयाँ व्यवसाय सुरु गर्ने अवसर, सिँहको रमाइलो यात्राको याेग
आजको राशिफल: मिथुनको नयाँ व्यवसाय सुरु गर्ने अवसर, सिँहको रमाइलो यात्राको याेग सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ ।
सेवा प्रदायक कार्यालयले सूचना नियमित सार्वजनिक नगरेको गुनासो (भिडियोसहित)
सेवा प्रदायक कार्यालयले सूचना नियमित सार्वजनिक नगरेको गुनासो (भिडियोसहित) रामेछापमा सार्वजनिक सेवा प्रदायक निकायले प्रवाह गर्ने सूचना अझै प्रभावकारी र व्यवस्थित हुन नसकेको सरोकारवालाले बताएका छन् ।
ओली सरकार कामचलाउ मात्रै हो, उपसभामुख हटाउनु गैर संवैधानीक : न्यौपाने (भिडियोसहित)
ओली सरकार कामचलाउ मात्रै हो, उपसभामुख हटाउनु गैर संवैधानीक : न्यौपाने (भिडियोसहित) वर्तमान सरकारको वैधानीकता सकिएकोले राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नुपर्ने अधिवक्ता यज्ञमणी न्यौपानेले जिकिर गरेका छन् । 
‘लेन्स होइन, सेन्स हो फोटोको आत्मा’ : मीन रत्न बज्राचार्य (भिडियोसहित)
‘लेन्स होइन, सेन्स हो फोटोको आत्मा’ : मीन रत्न बज्राचार्य (भिडियोसहित) यसै गरी अस्ट्रेलियामा आफ्नो जन्मदिनमा मीनले पाएका थिए गिफ्ट एक सानो मिनोल्टा क्यामेरा । त्यो एउटा साधारण उपहारले मीन रत्नलाई फोटोग्राफीप्रति गहिरो लगाव दिलायो । उनले सिड्नीको हभर ब्रिजदेखि अस्ट्रेलियन जीवनशैलीसम्मलाई तस्बिरमा उतार्न थाले ।
‘आपतकालीन तयारी र जोखिम न्युनीकरणमा स्थानीय प्रथामिकतामा’ [भिडियोसहित]
‘आपतकालीन तयारी र जोखिम न्युनीकरणमा स्थानीय प्रथामिकतामा’ [भिडियोसहित] उनले  मानवीय संकट बढ्दै गएको भन्दै साधन स्रोतको सिमितताले विश्वव्यापी मानवीय प्रणालीमा आवश्यक सुधार र  रुपान्तरणको आवश्यकता रहेको औल्याए । 
गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, रामेछापका नागरिकलाई सहजता
गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, रामेछापका नागरिकलाई सहजता स्थानीय तहमा नै पुगेर परिचयपत्र वितरण र तथ्यांक संकलन गरिँदा नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ
धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले  सोमबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ स्थित दुईवटा होटलमा छापा मारेको छ ।
कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईयो,  उपसभामुखविरुद्ध महाअभियोगको तयारी
कांग्रेस सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईयो, उपसभामुखविरुद्ध महाअभियोगको तयारी उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन् । सांसदहरूलाई १२ बजेभित्र दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने गरी बोलाइएको छ ।
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसार योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायत विषयमा प्रश्न गर्दै प्रतिवेदन बुझाएको थियो ।
बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल
बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल मन्त्री पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेष गरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिबद्ध रहेको भन्दै यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चताको कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
Weather Update