पूर्व उपाध्यक्ष भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै
बिहीबार, भदौ ५, २०८२
बानेश्वरस्थित थापागाउँ लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।
जसपा नेपालद्वारा जनकपुरधाममा प्रधानमन्त्रीको पुतला दहन (भिडियोसहित)
बिहीबार, भदौ ५, २०८२
जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा क्रमशः तेस्रो दिन पनि सरकारविरुद्व प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहनसमेत गरेको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय (जवाफसहित)
बिहीबार, भदौ ५, २०८२
परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ ।
लिपुलेक व्यापार विवादमा भारतको प्रतिक्रिया : 'नेपालका दाबी इतिहास र प्रमाणमा आधारित छैनन्'
बिहीबार, भदौ ५, २०८२
भारत सरकारको परराष्ट्र मन्त्रालयले नेपालले उठाएको लिपुलेक सम्बन्धी टिप्पणीप्रति आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
बिहीबार, भदौ ५, २०८२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।
आजको राशिफल : अवसर, चुनौती र प्रेमको रंगीन यात्रा
बिहीबार, भदौ ५, २०८२
आज २०८२ भदौ ५ गते बिहीबार ।आजको दिन बार्है राशिका लागि फरक–फरक उतारचढाव र नयाँ अवसर लिएर आएको छ। कतै मेहनतको फलस्वरूप नाम, दाम र प्रतिष्ठा पाउने सम्भावना छ भने कतै स्वास्थ्य र सम्बन्धका कारण चिन्ता थपिन सक्छ।
जनप्रतिनिधि नै धर्नामा
बुधबार, भदौ ४, २०८२
गाउँसभाबाट मागहरु पारित भएपछि विचार गरेर दिनुपर्ने सूचना उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।आउदो ६ गते गाउँ सभा गर्ने तयारी थालेको समेत उनले बताए ।
नेपालमा एउटै काम गर्नको लागि चार, पाँच ठाँउ धाउनुपर्ने बाध्यता छ : सुरेन्द्रराज रेग्मी
बुधबार, भदौ ४, २०८२
यस्तै, उनले समस्या एकातिर तर देशको नीति अर्को तिर भएको नीति र समस्या बीच तालमेल नै नभएको भन्दै यो विषयमा सरोकारवालाहरुले पनि अलि गम्भिर भएर हेर्नुपर्ने बताए ।
नेपाली भूमि लिपुलेक प्रयोग गरेर व्यापार गर्न भारत र चीन सहमत, नेपाल भने बेखबर
बुधबार, भदौ ४, २०८२
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनमा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनको लागि निमन्त्रणा समेत हस्तान्तरण गरेका छन् ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्न गम्भीर भएर लागेका छौँ : मन्त्री पाण्डे
बुधबार, भदौ ४, २०८२
उनले होटेल व्यवसायको क्षेत्रमा महिलाको सहभागिता एकदमै न्यून भएको भन्दै यो सङ्ख्यालाई बढाउने र स्वंयम महिलाहरूले नेतृत्व गरेर यो क्षेत्रमा आफूलाई लगानीकर्ताको रूपमा अगाडि ल्याउने वातावरण दिन सबै लाग्नु पर्ने बताए ।
उपसभामुखको अवमूल्यन लोकतन्त्रका लागि खतरा : सांसद परियार
बुधबार, भदौ ४, २०८२
उनले रास्वपालाई निषेध गर्न खोजिएको आरोप पनि लगाए । ‘नयाँहरुलाई निषेध गर्न सकिँदैन,’ सांसद परियारले भने, ‘हामी जनताबाट आएका छौं, निषेधले लोकतन्त्र बलियो हुँदैन ।’
सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता
बुधबार, भदौ ४, २०८२
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा काननविद्हरूसँग छलफलमा बोल्दै उनले सौर्य एयरलाइन्स दुर्घटना र यसको दिगो समाधानका बारेमा धेरै पटक छलफल भइसकेको र सबै पक्षलाई राखेर मन्त्रालयमा छलफल गरेर निष्कर्षमा पुगेर अगाडि बढ्ने बताए ।
जसपा नेपालद्वारा जनकपुरधाममा विरोध प्रदर्शन
बुधबार, भदौ ४, २०८२
जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक एवं मधेश प्रदेश सभा सदस्य राम अशिष यादवले बताए ।
साताको लोकप्रिय

