Harsamaya
प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’
प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’ घर पुगेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।
लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य
लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भिर भएको बताएका हुन् । 
 गणेशको परिवारलाई पूर्वमन्त्री बस्नेतको एक लाख सहयोग :  श्रीमतीलाई रोजगारी, छोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने
 गणेशको परिवारलाई पूर्वमन्त्री बस्नेतको एक लाख सहयोग :  श्रीमतीलाई रोजगारी, छोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने बस्नेतले शोकसन्तप्त परिवारलाई रु. १ लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।र् साथै, मृतककी छोरी प्रतिमा नेपालीलाई स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गरिदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
एक वर्षसम्म मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा
एक वर्षसम्म मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा उनले लेखेका छन,‘आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक बर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन् ।’
गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे ‘घटनास्थलमा कुन दलको सरकार छ ? [भिडियोसहित]
गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे ‘घटनास्थलमा कुन दलको सरकार छ ? [भिडियोसहित] गृहमन्त्री गुरुङले घटनास्थलमा भएको अवस्थाबारे प्रश्न उठाउँदै स्थानीय र प्रदेश सरकारको भूमिकाबारे पनि ध्यानाकर्षण गराए ।
गणेश नेपालीको मृत्युमा राज्यको कमजोरी छ : गणेश कार्की
गणेश नेपालीको मृत्युमा राज्यको कमजोरी छ : गणेश कार्की ‘यो देशमा दिनमा १८ जना मान्छेले आत्महत्या गर्छन् भनिन्छ। त्यसको कारण कानुन हो, समाज हो, राज्य हो, मनोसामाजिक अवस्था हो वा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषय हो—यसमा छलफल आवश्यक छ,’ उनले भने।
ज्ञानेन्द्र शाहीको प्रश्न– गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
ज्ञानेन्द्र शाहीको प्रश्न– गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? उनले गणेश नेपालीको घटनालाई उदाहरण दिँदै राज्यको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाए ।
प्रधानमन्त्रीज्यू कालो चस्मा खोल्नुस् सडकमा नागरिक जलिरहेका छन्  : सांसद थपलिया
प्रधानमन्त्रीज्यू कालो चस्मा खोल्नुस् सडकमा नागरिक जलिरहेका छन् : सांसद थपलिया विगतमा प्रेम आचार्यले संसद् भवनअगाडि गरेको आत्मदाह र तत्कालीन समयमा काठमाडौँ महानगरका मेयर बालेन साहले व्यक्त गरेको प्रतिक्रियाको स्मरण गराउँदै उनले वर्तमान नेतृत्वको संवेदनशीलता शून्य भएको आरोप लगाएकी छिन् ।
उपचार खर्चले मात्र पुग्दैन, गणेश नेपाली किन आत्मदाहसम्म पुगे खोजिनुपर्छ - रञ्जु दर्शना 
उपचार खर्चले मात्र पुग्दैन, गणेश नेपाली किन आत्मदाहसम्म पुगे खोजिनुपर्छ - रञ्जु दर्शना  गणेश नेपालीको घटनालाई उल्लेख गर्दै उनले भनिन्, ‘उपचार खर्च व्यहोर्नेमा मात्र सीमित नरही उनी आत्मदाहको बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यहीबाट सरकारले सिक्नुपर्छ ।’ 
प्रेम आचार्यको आत्मदाहपछि बालेनले भनेका थिए– ‘यो राज्य असफलताको संकेत हो’
प्रेम आचार्यको आत्मदाहपछि बालेनले भनेका थिए– ‘यो राज्य असफलताको संकेत हो’ नागरिकको व्यवसाय, निराशा, सुरक्षा, उद्यम र भोगाइसँग जोडिएका हरेक क्षेत्रमा राज्य असफल हुँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ थियो।
रञ्जित कर्णको सरकारलाई प्रश्न : आखिर कहिलेसम्म सरकार चुप बस्ने हो?
रञ्जित कर्णको सरकारलाई प्रश्न : आखिर कहिलेसम्म सरकार चुप बस्ने हो? सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी आत्महत्या गर्न बाध्य हुने र गरिब नागरिकले पेट्रोल छर्किएर ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै सरकारले अझै पनि मौन बसिरहेको आरोप लगाएका छन् । 
सरकारलाई दुर्गा प्रसाईंको चेतावनी - ‘जनताको धैर्य टुट्यो भने सत्ता टिक्दैन’
सरकारलाई दुर्गा प्रसाईंको चेतावनी - ‘जनताको धैर्य टुट्यो भने सत्ता टिक्दैन’ नेपाली तथा झापामा लघुवित्त ऋणको भार सहन नसकेर ज्यान गुमाएका तीन महिलाको घटनालाई राज्यको असफलताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । 
Weather Update