विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति काँग्रेस नेता खड्काको आपत्ति
बुधबार, वैशाख ९, २०८३
नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको नेता खड्काको भनाइ छ ।
जबजका सामु लोकप्रियतावाद र अवसरवाद केही समयका पाहुना हुन् : महासचिव पोखरेल
बुधबार, वैशाख ९, २०८३
महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ,नारायण विलास जोशी,निरञ्जन गोविन्द वैद्य,नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ लगायतका नेताहरुको योगदानलाई स्मरण गरेका छन् ।
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ
मंगलबार, वैशाख ८, २०८३
अधिवक्ता आयुष बडालसहितले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बित हुने उल्लेख गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपिठको गर्ने निर्णय गरेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
मंगलबार, वैशाख ८, २०८३
पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी भएका थिए ।
गृहमन्त्री गुरुङमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
मंगलबार, वैशाख ८, २०८३
विधिको शासन सबै नागरिकका लागि समान रुपमा लागु हुने अपरिहार्य सिद्धान्त भएको एमालेले स्मरण गराएको छ ।
जेनजीहरुले भने - २४ घण्टाभित्र गृहमन्त्रीले राजीनामा नदिए संघर्षमा उत्रिन्छौं
मंगलबार, वैशाख ८, २०८३
‘यसअघि दिपककुमार साहलाई स्पष्टीकरण दिने अवसरसमेत नदिएको अवस्थामा अहिले गृहमन्त्री सुधन गुरुङप्रति फरक मापदण्ड अपनाइएको देखिनु न्याय र समानताको दृष्टिले गम्भीर प्रश्न हो’ सिंहले भने ।
गृहमन्त्रीबारे कुनै निर्णय भएन, मन्त्रिपरिषद्ले गरेका पाँच निर्णय यस्ता छन्
मंगलबार, वैशाख ८, २०८३
५.समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव [भिडियोसहित]
मंगलबार, वैशाख ८, २०८३
आएको बफर स्टेट जस्ता सन्धि सम्झौता, तालमेल रणनीति युद्धसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने खालको घोषणा नगर्न सुझाव दिन चाहन्छौं,’ उनले भने ।
प्रतिनिधि सभा नयाँ नियमावली मस्यौदा तयार : कार्यपालिकालाई ३० दिनभित्र प्रगति विवरण बुझाउनुपर्ने व्यवस्था (भिडियोसहित)
सोमबार, वैशाख ७, २०८३
सोमबार बसेको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा मस्यौदा समितिका सदस्य गणेश पराजुलीले समितिको १४ दिने कार्यादेशमध्ये १३औँ दिनसम्म सबै विषय टुंग्याएर मस्यौदा तयार पारिएको जानकारी दिए।
भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय
सोमबार, वैशाख ७, २०८३
त्यस्तै उनको अनुसार सांसदहरूको लेवी घटाउने निर्णय पनि बैठकले गरेको छ । गृहमन्त्री सुदन गुरुङको विषयमा भने बैठकमा कुनै छलफल नभएको उनले जानकारी दिए ।
कांग्रेसले माग - गृहमन्त्री गुरुङमाथि उच्चस्तरीय छानबिन होस्
सोमबार, वैशाख ७, २०८३
पार्टी प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा गृहमन्त्रीमाथि उठेका प्रश्नहरूको तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको उल्लेख छ।
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही [भिडियोसहित]
सोमबार, वैशाख ७, २०८३
त्यस्तै उनले जनताको विमति पार्टीसँग भन्दापनि उम्मेदवारसँग भएको भन्दै एमालेका युवाहरुले निर्वाचन जितेर आएको उदाहरण दिए । सांसद शाहीले अहिले सबैभन्दा बढि राजनीतिक एजेण्डा राप्रपासँग मात्र भएको दाबी गरे ।
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
सोमबार, वैशाख ७, २०८३
उनले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने धारणा राखेका छन् । साथै, पार्टीले गर्ने हरेक निर्णयको पालना गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
साताको लोकप्रिय

