राजर्षि जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध गर्यो : विमलेन्द्र निधि (भिडियोसहित)
शनिबार, असार २१, २०८२
पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका प्रतिनिधिहरुले अवरोध गरिरहेको आरोप लगाएका छन् ।

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव
शनिबार, असार २१, २०८२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन अत्यावश्यक रहेको बताएका छन्।
-1750260196.jpg)
राष्ट्रपति पौडेलले गरे गिरिजाप्रसादको प्रशंसा : ‘उहाँ क्रान्ति र शान्तिको नेता’ (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् ।

यस्ता छन् प्रधानमन्त्री ओलीका स्पेन भ्रमणका उपलब्धीहरु (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणका उपलब्धीहरु सार्वजनिक गरिएको छ ।

सांसद प्रभात तामाङको कटाक्ष -‘सरकार होइन, रकम वितरण केन्द्र हो’
शुक्रबार, असार २०, २०८२
उक्त बजेटलाई कांग्रेसकै अन्य सांसदहरूले पनि आलोचना गर्दै आएका छन्। उनीहरूले मुख्यमन्त्री तथा अर्थमन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन्।

भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार छु : अध्यक्ष नेपाल
शुक्रबार, असार २०, २०८२
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् ।

‘अवैध पैसालाई वैध बनाउने विषयमा समितिमा छलफल गर्नु राम्रो होइन्’ (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
अर्थमन्त्री विष्णु पौडेलले अवैध पैसालाई वैध बनाउने त के यस्तो विषयमा समितिमा छलफल पनि गर्न नमिल्ने धारणा राखेका छन् ।

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री
शुक्रबार, असार २०, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश सभामा एमाले नेता थपलिया निदाएको तस्बिर भाइरल
शुक्रबार, असार २०, २०८२
बागमती प्रदेश सभाको बैठकका क्रममा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको निदाएको तस्बिरले चर्चा पाएको छ ।

भौतिक पूर्वाधार र पर्यटनमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
शुक्रबार, असार २०, २०८२
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउनुपर्छ : पूर्ण बस्नेत
शुक्रबार, असार २०, २०८२
सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा पुर्याउने सरकारी नारा केबल नारामा सीमित भएको भन्दै वर्षौँदेखि नेपाली जनताले भोग्दै आएको पीडा जस्ताको तस्तै रहेको उनको भनाइ छ । उनले सरकारी सेवालाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

बागमती प्रदेश सरकारको बजेट समानुपातिक र समावेशी छैन : राप्रपा सांसद थापा (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
राप्रपा बागमती प्रदेश संसदीय दलको कार्यालयमा पत्रकारहरूसँग बोल्दै सांसद थापाले सरकारको नीति तथा कार्यक्रममा समेटिएका दृष्टिकोणहरू व्यवहारमा नआएको आरोप लगाए । ‘बजेटमा विभिन्न समुदाय र क्षेत्रको आवश्यकता तथा अधिकारलाई समेटिएको देखिँदैन,’ थापाले भने, ‘विकासका नाममा केही चुनिँदा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको छ, जसले संघीयताको मूल मर्म विपरीत छ ।’

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, असार २०, २०८२
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
साताको लोकप्रिय