Harsamaya
मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन 
मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने भएको हो । 
श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ : मन्त्री यादव
श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ : मन्त्री यादव उनले हाल सञ्चालनमा रहेको तालिम कार्यविधि प्रभावकारी नभएकै कारण चालु आर्थिक वर्षमा तालिम सञ्चालन हुन नसकी बजेट फ्रिज भएको उल्लेख गर्दै साउन महिनाभित्रै नयाँ कार्यविधि बनाएर रोजगारदाता, श्रमिक र सरकार सबैको सहमतिमा तालिम कार्यक्रम अघि बढाइने बताए।
सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सो कार्य स्थगित गरिएको जनाएको हो ।
सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्ने धम्की आयो - ऐन महर 
सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्ने धम्की आयो - ऐन महर  महरले सरकारले आफ्ना १०० दिनका उपलब्धिमा ’सुशासन कायम गरेको’ दाबी गरे पनि व्यावहारिक रूपमा त्यस्तो नदेखिएको तर्क गरे । 
खर्च कटौतीको नारा बिर्सियो सरकारले, सांसदलाई फेरि स्वकीय सचिव सुविधा
खर्च कटौतीको नारा बिर्सियो सरकारले, सांसदलाई फेरि स्वकीय सचिव सुविधा मन्त्रिपरिषद्को पछिल्लो बैठकले सांसदहरूलाई पहिलेकै व्यवस्थाअनुसार स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी छन्।
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट
विवेक मण्डलको परिवारसँग मधेशका गृहमन्त्री महतोको भेट उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस दुःखद घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
सरकारले गरेका कामबारे रास्वपाले जनतालाई जानकारी गराउने
सरकारले गरेका कामबारे रास्वपाले जनतालाई जानकारी गराउने बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले निर्वाचन क्षेत्रमा जानुअघि संसदीय दलमा सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित बसेर थप छलफल गरिने बताए ।
संघीय संसदका दुवै सदन दुई साताका लागि स्थगित
संघीय संसदका दुवै सदन दुई साताका लागि स्थगित यसैगरी, राष्ट्रियसभा बैठक पनि दुई साताका लागि स्थगित गरिएको छ । 
अग्निपरीक्षा दिन तयार छु, तर साइबर बुलिङविरुद्ध लडिरहन्छु : सांसद सीता थपलिया (भिडियोसहित)
अग्निपरीक्षा दिन तयार छु, तर साइबर बुलिङविरुद्ध लडिरहन्छु : सांसद सीता थपलिया (भिडियोसहित) यो अवधिभरि आफैँले दुई पटक आत्महत्या गर्ने कोसिस गरेँ,’उनले भनिन् । 
अस्थायी कर्मचारी ननिकाल्न सरकारलाई सांसद राईको आग्रह
अस्थायी कर्मचारी ननिकाल्न सरकारलाई सांसद राईको आग्रह बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालय अगाडि भेला भएका करार तथा अस्थायी कर्मचारीसँग भएको आफ्नो संवाद सुनाउँदै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराए।
सुदूरपश्चिममा एमालेका चार जना मन्त्रीहरू बर्खास्त
सुदूरपश्चिममा एमालेका चार जना मन्त्रीहरू बर्खास्त शाहले सरकारमै बसेर बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै कि बजेट पारित गर्न सहयोग गर्न, कि सरकारबाट बाहिरिन वा समर्थन फिर्ता लिन विकल्प दिएका थिए ।
Weather Update