संघीय संसदका दुवै सदन दुई साताका लागि स्थगित
काठमाडौं - प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ।
बुधबार बसको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिएका हुन् ।
यसैगरी, राष्ट्रियसभा बैठक पनि दुई साताका लागि स्थगित गरिएको छ ।
अबको राष्ट्रियसभा बैठक साउन १५ गते बस्ने गरी तोकिएको छ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०८३ १९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

