सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयक निर्णयार्थ पेस हुने
शुक्रबार, असोज १६, २०८३
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यक्रम छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सोमबार, असोज १२, २०८३
बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, असोज ७, २०८३
बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै
मंगलबार, असोज ६, २०८३
सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएका संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
बुधबार, भदौ २४, २०८३
यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
प्रतिनिधिसभाको बैठक बस्दै
बुधबार, भदौ १७, २०८३
यसैगरी, आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक सर्यो, बुधबार १ बजे बस्ने
मंगलबार, भदौ ९, २०८३
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बुधबार, भदौ ३, २०८३
यस्तै, बैठकमा युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विगचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, साउन २६, २०८३
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै
सोमबार, साउन २५, २०८३
सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, साउन १९, २०८३
आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।
कप्तानगञ्ज घटनामा प्रधानमन्त्री र गृहमन्त्री मौन
बिहीबार, साउन १४, २०८३
अभिभावको जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाउनुभयो । उक्त घटनाका बिषयमा सरकारले तत्काल सदनमा जानकारी गराउन उनले माग गरे ।
साताको लोकप्रिय

