Harsamaya
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 
रास्वपाको महाधिवेशन लम्बिँदा संसद् बैठक सर्यो
रास्वपाको महाधिवेशन लम्बिँदा संसद् बैठक सर्यो सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक पनि सदनमा पेस गर्ने तयारी थियो।
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्यो 
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्यो  संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठकको नयाँ मिति र समयबारे सम्माननीय सदस्यहरूलाई जानकारी गराइएको उल्लेख छ।
प्रतिनिधिसभाको आजको बैठकमा चार अध्यादेशमाथि छलफल हुने
प्रतिनिधिसभाको आजको बैठकमा चार अध्यादेशमाथि छलफल हुने त्यसपछि अर्थमन्त्री डा. वाग्लेले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने 
आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने  आजको बैठकमा सभामुखले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ, बैठक स्थगित
मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ, बैठक स्थगित बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसक्रममा उनीहरूले संसद्को वेल घेराउ गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची  बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । 
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा गुरु प्रसाद बरालले विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 
संङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची  प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ । 
सांसद निता घतानीको सरकारलाई प्रश्न : दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न किन बाध्य भइन् ?
सांसद निता घतानीको सरकारलाई प्रश्न : दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न किन बाध्य भइन् ? उनका अनुसार, नागरिक सडकमा सत्याग्रह गर्न बाध्य हुनु र सांसदहरूले बारम्बार सदनमा आवाज उठाउनुपर्ने अवस्था सुशासनको असफलता हो । 
Weather Update