Harsamaya
प्रतिनिधिसभाको बैठक अझै बसेन 
प्रतिनिधिसभाको बैठक अझै बसेन  विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उहाँले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची 
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची  सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट अबधिभित्र फिर्ता नभएको जानकारी गराउने कार्यसूची छ ।
प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित
प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची यसैगरी, बैठकमा सभामुखले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट अबधिभित्र फिर्ता नभएको जानकारी गराउने छन् । 
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची त्यसपछि आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन् ।
प्रतिनिधिसभा बैठक मंगलबार बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक मंगलबार बस्दै, यस्तो छ कार्यसूची बैठकमा आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ ।
सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी बैठक स्थगित
सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी बैठक स्थगित उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् । अडान लिएसँगै बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको छ ।
प्रतिनिधिसभामा हंगामाबीच नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित
प्रतिनिधिसभामा हंगामाबीच नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित अघि बढ्ने प्रयास गर्दा मर्यादापालकहरूले उनलाई रोकेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार उनी अन्य सांसदहरूबीचबाट अघि बढ्दै रोष्ट्रमतर्फ जान खोजेका थिए।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची मन्त्री डा वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छन् ।
सांसद हमालको प्रश्न - भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन?
सांसद हमालको प्रश्न - भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन? बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? भन्दै उनले प्रश्न गरिन्।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
जगदीश खरेलले संसदमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी सांसदहरु आक्रोशित
जगदीश खरेलले संसदमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी सांसदहरु आक्रोशित मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरु थप आक्रोशित भएका हुन् । 
Weather Update