प्रतिनिधिसभा बैठक बस्दै
सोमबार, जेठ ४, २०८३
यस्तै, बैठकमा आव २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ हुनेछ ।
निरन्तरको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
बुधबार, वैशाख ३०, २०८३
पटक–पटक स्थगित हुँदै बुधबार तेश्रो पटक बसेको संसद बैठकमा पनि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने
बुधबार, वैशाख ३०, २०८३
प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै
मंगलबार, वैशाख २९, २०८३
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्ने सदस्यहरु मनोनीत
सोमबार, वैशाख २८, २०८३
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए ।
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची
सोमबार, वैशाख २८, २०८३
आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल
शुक्रबार, चैत २७, २०८२
उनले न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्रै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति साँचो अर्थमा सम्मान हुने उल्लेख गरे।
प्रतिनिधिसभाको बैठक आज बस्दै
सोमबार, चैत २३, २०८२
बैठकमा गृहमन्त्री सुदन गुरुङले तीन वटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने
बिहीबार, चैत १९, २०८२
दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने ।
प्रतिनिधिसभाको पहिलो बैठक आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने
बिहीबार, चैत १९, २०८२
कांग्रेस सभापति गगन थापा लगायत शीर्ष नेताहरू निर्वाचनमा पराजित भएकाले दलको नेता चयन नभएसम्म आङ्देम्बेले सम्बोधन गर्ने तय भएको जनाइएको छ।
निर्वाचनपछि पहिलो संसद् अधिवेशन आजदेखि
बिहीबार, चैत १९, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
सांसदहरुको आक्रोश : सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो
शुक्रबार, भदौ १३, २०८२
उनले संसदमा जनताको आवाज नसुन्ने हो भने रास्वपाका सांसदहरूले संसदमा बसिरहनुको औचित्य नभएको भन्दै बहिष्कार जारी रहने समेत बताइन् ।
साताको लोकप्रिय

